जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ

पाल्पामा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्रेको छ । बिहीबार बिहान तानसेन नगरपालिका वडा नं. ५ स्थित गाईखर्कमा १८ वर्षीया किशोरीलाई करणीको प्रयास गरेको आरोपमा तानसेन १२ का राजु विकलाई प्रकाउ…

बलिउड स्टार सलमान खानको गोली हानी ह`त्या गर्ने प्रयास

बलिउड सुपरस्टार सलमान खानको घरबाहिर एक शार्पसुटरले हत्या गर्ने असफल प्रयास गरेका छन् । यस विशेष खुलासामा, हामी बलिउड सुपरस्टार सलमान खानलाई लरेन्स बिश्नोई गिरोहले लगभग मारेको खुलासा गर्छौं। एक शार्पसुटरले मेगास्टारलाई सवारी…

अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह चेकप्वान्टस्थित सडकबाट ४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका–२ बस्ने २२ वर्षीय श्रवण सुनार,…

चितवन: मानिस आक्रमण गर्ने बाघ नियन्त्रणमा (भिडियोसहित )

शुक्रबार बिहना राप्ती –१ मा मानिस आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । निकुञ्ज टोलिले बाघको खोजी गेरेर राप्ती १ महदेवटार फेला परेको छ । पुर्वपश्चिम राजमार्गको करिब २ सय मिटर नजिकै आएर लुकेको बाघलाई प्राविधिक…

७४ वर्षीय ठूलोबुबाबाट २१ वर्षीया महिला बलात्कृत

बर्दियाको मधुवन नगरपालिकामा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । …

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कीर्तिपुर नगरपालिका–४ सल्यानथानस्थित बन्दै गरेको घरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय सरोज दाहाल लगायत छन् । उनीहरुलाई बिहीबार प्रहरीले…

बालेनले मध्यराती देखाए चमत्कार|

काठमाडौँ उपत्यकाको फोहोर अबदेखि राति मात्र व्यवस्थापन गर्न लैजाने गरी काठमाडौं महानगरपालिका र स्थानीय वडाध्यक्षहरूबीच बिहीबार राति १८ बुँदे सहमति भएको छ। सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल,…

चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु

चितवनको ईच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिकै आज बिहान बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको झुम्काका अन्दाजी २३ वर्षीय जनक दाहाल रहेका छन् । काठमाण्डौबाट भारतको…

सिड्नीमा नेपाली बारिस्तामाथि तातो कफी प्रहार (भिडियो)

सिड्नीमा नेपाली बारिस्तामाथि तातो कफी प्रहार भएको छ। पश्चिम सिड्नीको एक क्याफेमा कार्यरत नेपालीमाथि तातो कफी प्रहार भएको हो। स्थानीय समयअनुसार बिहीबार बिहान ११ बजेतिर रोजहिलको सोल बाउलमा घटना घटेको हो। क्याफेका मालिक लिली…

धादिङको पहिरो पीडितलाई तत्काल उद्धार गरौँः सांसद लोहनी

प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेमप्रसाद लोहनीले धादिङमा त्रिपुरा सुन्दरी गाउँपालिकामा मुसलधारे पानी परेर मानिस घरभित्रै थुनिएकाले  तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए। उनले कतिपय मानिस तथा चौपाया…