फेरि बढ्यो गाडी भाडा: कति बढेछ त आउनुहोस् जानौ (भाडा सूची)

पेट्रोलियम पदार्थको मूल्य बढेपछि सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको…

बेपत्ता भएको २१ वर्षपछि घर

फुलेको सेतो कपाल । सेता दाह्री । टाउकोमा ढाका टोपी । पातलो शरीर । ५२ वर्षका उनी गत आइतबार साँझ लखरलखर स्वरेकको उकालो चढिरहेका थिए । गाउँमा कहिलै नदेखिएको, नयाँ अनुहार । सबैको नजर उनैप्रति थियो । लखरलखर उकालो चढ्दै गरेका उनी…

चर्चित संचारकर्मी रवि लामिछाने संसदीय निर्वाचन लड्ने …

काठमाडौं – चर्चित संचारकर्मी रवि लामिछाने पनि संसदीय निर्वाचन लड्ने भएका छन् । यस पटकको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारहरुले शान्दार जित निकाले पछि लामिछाने पनि हौसियर संघिय संसदको निर्वाचन लड्न लागेको हुन् । उनले चर्चित नेता तथा…

मेयर बालेन्द्र साहको योजनालाई सफल बनाउन बुटवलबाट आयो खु:शिको खबर

बुटवल । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले होटल, रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन लगायतमा भएको शौचालय सार्वजनिक प्रयोगका लागि खुला राख्न आह्वान गरेसँगै यसको सकारात्मक प्रभाव देखिन थालिएको छ । कतिपय होटल,…

पृथ्वीराजमार्गमा सडक भासिँदा दुई जनाको मृ त्यु, एक जनाको सनाखत

सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो। मोटरसाइकलमा सवार…

कङ्गोमा हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रमा मङ्गलबार हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् । कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु…

फेसबुकमा परेको एक शारीरिक रुपमा अशक्त जोडीको लो’भलाग्दो प्रेम (भिडियो हेर्नुस)

भनिन्छ मायाप्रेममा मान्छे अन्धो हुन्छ र उ आफ्नो प्रेम पाउनको लागि जुनसुकै हद पार गर्न पनि तयार रहन्छ तर आजको बिषय प्रेमकै रहेतापनि हाम्रो समाजमा ज्यादै न्युन मात्र देखिनेसुनिने र अलिक भिन्न प्रकृतिको रहेको छ । सामाजिक संजाल फेसबुक जसले…

गाडीमा विस्फोट हुदाँ ५ सुरक्षाकर्मी र १ सर्वसाधारणको मृत्यु

दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक क्षेत्रमा बिहीबार एउटा गाडीमा विस्फोट हुँदा पाँच सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । घातक आक्रमणको पुष्टि गर्दै स्पिन बोल्दाक जिल्लाका प्रहरी…

प्रेमीलाई जेल हाल्ने कास्की जिल्ला अदालतको फैसलामाथिको पुनरावलोकन आज

कम उमेरमै प्रेम विवाह गरी बच्चासमेत जन्मिसकेको जोडीलाई छुटाएर प्रेमीलाई जेल पठाउने कास्की जिल्ला अदालतको फैसलामाथि शुक्रबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र…

बाढी–पहिरोले बगायाे एक घर ; १० घरमा क्षति

लगातारको अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पुर्याएको छ । बाढी र पहिराले १० घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गएराति परेको मुसलधारे वर्षापछि…