बन्चरेडाँडावासीद्वारा फोहोरका गाडीलाई सुरक्षा दिने प्रहरीमाथि आक्रमण, तीन प्रहरी घाइते

बन्चरेडाँडामा फोहोर विसर्जन गर्न गएका कन्टेनरको सुरक्षाको लागि खटिएका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका छन् । स्थानीयको ढुंगा प्रहारबाट तीनजना प्रहरी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।…

चितवनमा जन्ति बोकेको बस दुर्घटना

चितवनमा जन्ति बोकेको बस दुर्घटना विवेक पोख्रेल, भरतपुर । चितवनमा जन्ति बोकेको बस दुर्घटनामा परेको छ । आज चितवनको रत्ननगर नगरपालिका २ मा रहेको हरिहर मन्दिरबाट जन्ति लिई खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नं को बस अनियन्त्रित भइ पल्टिदा…

दिउँसो २ बजे बाटोमा हिड्दा हिड्दै उमादेवीलाई बाघले खायो , हे भगवान ( भिडियो हेर्नुहोस )

दिउँसो २ बजे बाटोमा हिड्दा हिड्दै उमादेवीलाई बाघले खायो , हे भगवान ( भिडियो हेर्नुहोस ) चितवनमा बाघको आ”क्रमणबाट एक जना महिलाको मृ”त्यु भएको छ । पश्चिम चितवनमा आज मंगलबार दिउँसो चार बजे बाघको आ”क्रमणबाट एक जनाको मृ”त्यु भएको हो ।…

टेलिभिजन यात्रा छोडेर आउँदो निर्वाचनमा स्वतन्त्ररुपमा साँसद उठ्ने रवि लामिछानेको तयारी

काठमाडौं । लामो समयदेखि टेलिभिजन क्षेत्रमा काम गर्दै आएका लोकप्रिय टेलिभिजनकर्मी रवि लामिछाने राजनीतिक मैदानमा उत्रिने तयारी गरेका छन् । टेलिभिजन कार्यक्रममार्फत राजनीतिक, आर्थिक, सामाजिक क्षेत्र विकृति विसंगतिलाई जनसमक्ष ल्याउँदै…

अन्तिम संस्कार गर्दै गर्दा ब्युँझिइन् महिला

अन्तिम संस्कारका लागि लैजादैँ गर्दा कोही व्यक्ति उठेको भन्ने खबर तपाईंले कहिलेकाँही सुन्नुभएको छ होला । करिब एक महिना अघि पेरुमा पनि यस्तै घटना भएको छ । त्यहाँ एक महिला आफ्नो अन्तिम संस्कार हुँदै गर्दा ब्यूँझिइन्  । …

आफन्त भेट्न हिडेकी महिलालाई बन्धक बनाई सामुहिक ब`लात्कार, एक पक्राउ

आफन्तकोमा जान काठमाडौंबाट चितवन पिप्ले आउँदै गरेकी एक जना २७ वर्षीया महिलालाई ब`लात्कार गरेको आ`रोपमा चितवन प्रहरीले ४५ वर्षका पूर्ण घलानलाई पक्राउ गरेको छ । पिप्लेनजिक रातको समयमा भण्डारा बजारमा बसबाट झरेकी महिलालाई घलानले…

बिहिबार देखि नेपाल,अमेरिका र ओमान बिच त्रिकोणात्मक एकदिवसिय श्रङखला सुरु हुदै

विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेपालले आफ्नो चौथो त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखला बिहीबारदेखि खेल्दै छ । अमेरिकामा हुने यो शृंखलामा घरेलु टोलीसहित नेपाल र ओमान रहेका छन् । सात टोली रहेको विश्वकप लिग २ मा नेपाल १२ खेलबाट…

त्रिविमा नेविसंघले लगाएको ताला तोडिदिने अखिलको चेतावनी

काठमाडौँ — नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा ५ महिनादेखि लगाएको ताला तीन दिनभित्र खोलेर नियमित रुपमा पठनपाठन नगराए अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय संचालन गर्न सहयोग गर्ने चेतावनी दिएको छ । …

७० वर्ष नाघेकाले चुनावमा उठ्न नपाउनेगरी कानुन बनाऔँ : योगेश भट्टराई

काठमाडाैं। एमाले सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकालाई राज्यको कुनै पनि निकायमा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा भाग लिँदै उनले…

काठमाडौंमा कोठा भाडामा बस्ने विद्यार्थीलाई खुसीको खबर !

काठमाडौँ, जेष्ठ २५ – काठमाडौंमा कोठा भाडामा लिएर बसिरहेका सीमित समुदायका विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो वितरण गरिने भएको छ । आदिबासी, दलित, जनजाति र लोपोन्मुख समुदायका विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो ( इन्डक्सन) बाँड्नका…