तारा एयरबाट बाचेका एकमात्र भाग्यमानी यात्रुको मु’टु छि”या छि”या पार्ने अन्तरबार्ता ……(हेर्नुस्…

सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पो”ष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । श”व बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ । सो दुर्घ”टनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृ”त्यु भएको…

सन्नी लियोनीलाई पनि माथ खुवाउने ‘पोर्नस्टार’ मिया माल्कोभा बलिउडमा भित्रिए….(फोटो फिचर)

पुर्व पो-र्नस्टार सनी लियोनीले बलिउडमा निकै चर्चासंगै सफलता पाइरहेका बेला अर्की पो-र्नस्टार बलिउडमा भित्रिएकी छिन् । ‘गड से-क्स एण्ड ट्रथ’ नामक नयाँ फिल्ममा पो-र्नस्टार मिया माल्कोभा बलिउड प्रवेश गरेकी हुन् । बलिउडका चर्चित निर्माता तथा…

कति निर्दयी समाज : श्रीमान मृ त्युको ७ बर्षपछि एकल महिलालाई खरमा जलाएर मारियो

दार्चुलामा एक महिलाको ह”त्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको ह”त्या गरिएको हो । घर नजिकैको खरको लुटोमा आ”गो लगाएर ती महिलाको ह”त्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले…

हामी केटीहरुले विहे नगरी बच्चा जन्माउन पाउनुपर्छ : अभिनेत्री नम्रता सापकोटा

काठमाडौं । पुरुष प्रधान समाजका लागि अभिनेत्री नम्रता सापकोटाको शीर्षकमा उल्लेखित अभिव्यक्ति सामान्य क्रान्तिको रन्को होइन । उनले हरेक छोरीहरुलाई सवल र सक्षम बनाउँन मात्र हैन, आत्मास्वाभिमानको झंकार दिन खोजेकी छन् । भलै झट्ट सुन्दा…

अल कायदाले दियो भारतमा हमलाको धम्की

अतिवादी समूह अल–कायदा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको छ । पैगम्बरको अपमान गरेको भन्दै भारतीय…

निःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन माग

सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बुधबार सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई…

कुकुरलाई करणी गरेको अभियोगमा एक व्यक्तिलाई ९ महिना जेल सजाय

बेलायतमा कुकुरलाई करणी गर्ने ५६ वर्षिय एक व्यक्तिलाई अदालतले ९ महिनाको जेल सजाय सुनाएको छ । बेलायतको वेल्समा बस्दै आएका डीन बियर नामका एक व्यक्तिले आपत्तिजनक तस्वीरहरू सामाजिक सञ्जालमा सेयर गर्दै आएका थिए । प्रहरीले यस विषय अनुसन्धान…

अछाम घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले अछाम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै…

इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड

इस्लामिक गणतन्त्र इरानको दक्षिणपूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएकाे एक गैरसरकारी संस्थाले जनाएको छ । मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागुऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका…

श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ

श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो।नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ…