हेर्दाहेर्दै काठमाडौंमा खोलाले चालकसहितको मोटरसाइकल बगायो !
काठमाडौं, जेठ २५ ।
बुधबार परेको पानीले काठमाडौंको लाजिम्पाटमा युवकसहित मोटरसाइकल बगाएको छ।
बुधबार अपरान्ह पौने ५ बजे काठमाडौं महानगरपालिका-२ लाजिम्पाटिस्थित निल सरस्वतीस्थान नजिकै रहेको टुकुचा खोलाले एक युवकलाई मोटरसाइकलसहित बगाएको…