जनतालाई झुक्काएर आयातित गणतन्त्रमा नेता रमाएको आरोप

रामकुमार श्रेष्ठ – नवलपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियान नवलपुर आइपुगेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी कमिटि सदस्य हेमन्त प्रकाश ओली सुदर्शनको टोलीले नवलपुरको दुम्किबास, अरुणखोला,…

दाउन्नेमा सुक्का पहिराे, बाटाे पूर्ण रूपमा अवरूद्ध

रामकुमार श्रेष्ठ - नवलपुर - पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगतकाे दाउन्नेमा सुक्का पहिराे खस्दा राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विहान ११:१५ तिर पहिराे खसेर अवरूद्ध…

रवि लामिछानेलाई षडयन्त्रमूलक ढंगले फसाइएको रास्वपा सांसद ढकालको दावी

नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछानेलाई षडयन्त्रमूलक ढंगले फसाइएको आरोप लगाएका छन् । शनिबार नवलपुरको कावासोतीमा रास्वपा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम तथा प्रमाण पत्र वितरण…

जनजाति महासंघको ४ वटा पालिकाको अधिवेशन गरिने

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले नवलपुरका कावासोती नगरपालिका, देवचुली नगरपालिका, बौदीकाली गाउँपालिका र बुलिङ्गटार गाउँपालिकामा जनजाति महासंघको पालिका समन्वय परिषदको अधिवेशन गर्ने निर्णय गरेको छ । आज…

नवलपुरमा ५९ हजार १२० मेट्रिक टन आलु उत्पादन

नवलपुरमा चालु आ.ब.मा ५९ हजार १२० मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष आलु खेती गरिने क्षेत्र र उत्पादन समेत बढेको छ । जिल्लामा यो आर्थिक वर्षमा तीन हजार दुई सय १६ हेक्टर क्षेत्रफलमा आलु खेती भएको…

नारायणघाट-बुटवल सडक खण्डमा साना पुल निर्माण सम्पन्न

नेपालको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा निर्माण हुने सबै साना पुलको निर्माण सकिएको छ। गैँडाकोट–दाउन्ने खण्डमा रहेका २२ साना पुल निर्माण सम्पन्न भएका हुन्। योजना सूचना अधिकारी इन्जिनियर शिव…

नवलुरमा २८ हजार बालबालिकालाई भिटामिन ए खुवाइदै

नवलपुर । शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । जसअन्तरगत नवलपुरमा पनि ८ वटै पालिकामा राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगत भिटामिन ए खुवाउने तयारी पुरा भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।…

एमालेलाई ८४ मा निर्णायक राष्ट्रिय शक्तिको रुपमा उभ्याउँछौंः प्रधानमन्त्री ओली

रामकुमार श्रेष्ठ - नवलपुर । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा उभ्याउने बताएका छन् । आज नवलपुरका गैडाकोटमा नेकपा एमालेका स्थानीय नेता कार्यकर्ता तथा एमालेबाट…

यातायात मन्त्री नै ३ घण्टा बढी फसे दाउन्नेको जाममा

रामकुमार श्रेष्ठ - नवलपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल विहीबार साँझ पख करिब ३ घण्टा दाउन्ने सडक खण्डको जाममा फसे । बुटवलबाट नारायणगढ आउने क्रममा उनी ३ घण्टा बढी जाममा परेका हुन् । उनी आज बुटवल नारायणगढ सडक खण्डको…

नारायणीमा वेत्ता दुई दाजुभाई मृत फेला

रामकुमार श्रेष्ठ - नवलपुर । नारायणी नदीमा डुबेर बेपत्ता भएका दुवै जना बालकको शव फेला परेको छ । मंगलबार दिउँसो मध्यविन्दु नगरपालिका–१२ का १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनीहरू…