दाउन्नेको सडक मर्मतका लागि थप १५ दिन राति ६ घण्टा बन्द

नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटबल सडकको दाउन्ने खण्ड थप १५ दिन राति ६ घण्टा बन्द हुने भएको छ । यसअघि बैशाख १५ गतेसम्म राति ६ घण्टा बन्द गर्ने भनिए पनि बाटो विस्तारको काम नसकिएको भन्दै सडक आयोजना निर्देशनालयले थप १५…

गैडाकोटमा चट्याङ लागेर एक जना घाइते

नवलपुर । गैडाकोट नगरपालिका वडा नं. ३ महेशखोलास्थित काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको ट्र्याक्टर चालक मिलन गिरी चट्याङ लागेर घाइते भएका छन्। आइतबार साँझ करिब ६:३५ बजे परेको चट्याङबाट गिरी घाइते भई उपचारका लागि तत्काल भरतपुरस्थित सरकारी…

देवचुलीका सामुदायिक विद्यालय खुले, विद्यालय खोल्ने शिक्षकहरुमाथि चौतर्फी दबाब

नवलपुरको देवचुली नगरपालिका भित्र रहेका केही सामुदायिक विद्यालयले आजबाट विद्यालयमा पठनपाठन शुरु गराएका छन् । देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीका अनुसार देवचुली नगरपालिकाको शिक्षा शाखाले गरेको अनुगमनको क्रममा केही विद्यालयहरुमा…

आइतबारदेखि अनिवार्य पठनपाठन सुरु गर्न हुप्सेकोट गाउँपालिकाको अपिल

नवलपुर, बैशाख ११ गते । नवलपुरको हुप्सेकोट गाउँपालिकाले आगामी आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न आग्रह गरेको छ । गाउँपालिकाले आज बिहीबार सूचना निकालेर नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै विद्यार्थी भर्ना अभियान…

नदीमा डुबी नवलपुरमा २ जनाको मृत्यु

नवलपुरको मध्यविन्दु १४ बतासमा निवासी ४५ बर्षीय टोप बहादुर सिंजाली मगर घरदेखि केही पर अरुणखोलाको नदी किनारमा मृत फेला परेका छन् । सिंजाली मगर नदी किनारमा पानीमा घोप्टो अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी नवलपुरको…

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका– ७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ । जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले जलविद्युत् केन्द्रको विद्युत् उत्पादन डेढ महिनादेखि…

कावासोतीमा दुर्घटना २ जना घाइते

नवलपुरको कावासोती ८ खरकट्टा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार खरकट्टा जंगलमा दलदलेबाट कावासोती आउँदै गरेको लु ११ प ९१९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो ।…

नवलपुरका चिकित्सकहरु आन्दोलित

नवलपुर । सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । सेतो पोशाक लगाएर उनीहरुले काठमाडौंका माइतीघर मण्डलादेखि देशभरका सदरमुकाममा आज प्रदर्शन गरेका हुन् । चिकित्सा शिक्षा…

जायज माग पुरा गर्न र तीन दिनभित्र विद्यालय फर्किनसर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र स्कुल फर्किन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजालसले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्किन आदेश जारी भएको सर्वोच्च…

नवलपुरमा १५ बर्षीया बालिकामाथि सामुहिक बलात्कार

नवलपुर । नवलपुरमा एक जना १५ बर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ । बालिकाको आफ्नौ दाजु पर्ने ३० बर्षीय पुरुष सहित ३ जनाले सामुहिक बलात्कार गरेका हुन् । बालिकालाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको बुझिएको छ । जिल्ला प्रहरी…