बौदीकालीमा एक जना जेष्ठ नागरिक मृत फेला

नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका ३ खैरेनी स्थित कालीगण्डकी करिडोर सडक छेउ नालीमा एक जना जेष्ठ नागरिक मृत फेला परेका छन् । नवलपुर प्रहरीका अनुसार बौदीकाली ३ निवासी ६० बर्षीया ईन्द्र बहादुर रुचाल घोप्टो परेको अवस्थामा मृत फेला परेको…

बुलिङटार गाउँपालिकाको सार्वजनिक सुनुवाइः कालिगण्डकी डाइभर्सन र उत्खननमा सरोकारवालाको चासो

नवलपुर — बुलिङटार गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न गरेको छ । कार्यक्रममा सरोकारवालाहरुले कालिगण्डकी डाइभर्सन आयोजना र नदीजन्य पदार्थ उत्खनन् प्रति चासो व्यक्त गरेका थिए ।…

गैडाकोटमा खोलामा डुबी २ जना किशोरको मृत्यु

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर २ जना किशोरको निधन भएको छ । नवलपुरको गैडाकोट नगरपालिका ३ केलादी स्थितमा रहेको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको खोलामा डुबेर सोमबार दिउँसो साढे २ बजेतिर…

नेवाः देय दबू आठौं महाधिवेशनः चितवनका राजभण्डारीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

नवलपुर । जेठ २ देखि ४ गतेसम्म नवलपुरको कावासोतीमा हुने नेवाः देय् दबूको आठौं महाविधेशनमा चितवनका चन्दलाल राजभण्डारीले केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार नवलपुरको कावासोतीमा अधिवेशनको लागि आयोजना गरिएको नेवाः…

हिलोका कारण दाउन्नेको सडक अवरुद्ध

रामकुमार श्रेष्ठ - नवलपुर । गएराति परेको पानीले सडक हिलाम्य भएपछि पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक अवरुद्ध भएको छ । यहाँ अहिले सवारी साधन चिप्लिने र उकालोमा स्लिप खाने भएको कारण सवारी साधन आवागमन पूर्ण…

सरकारले गभर्नर नियुक्तिमा ढिलाई गरेर संविधान मिच्योः डा. शेखर कोइराला

नवलपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले गभर्नर नियुक्तिमा ढिलाई गरेर संविधान मिचेको आरोप लगाएका छन् । नवलपुरको कावासोतीमा नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो…

सुनवलमा नुहाउने क्रममा पोखरीमा डुबेर दाजुभाईको मृत्यु

रामकुमार श्रेष्ठ - नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा पोखरीमा डुबेर दुई दाजुभाईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार एकैघरका दुई दाजुभाईको मृत्यु भएको हो । पोखरीमा नुहाउँन गएका दाजुभाई पोखरीमा डुबेर वेपत्ता भएको…

नारायणघाट–बुटवल सडकमा अहिलेसम्मकै उच्च प्रगति , ६४ प्रतिशत काम सम्पन्न

नारायणघाट–बुटवल सडकमा पछिल्लो एक महिनामा अहिलेसम्मकै उच्च प्रगति भएको छ । आयोजनाका अनुसार अप्रिल २०२५ मा यो आयोजना सुरु भएयताकै उच्च अर्थात् ३.६३ प्रतिशत भौतिक प्रगति भएको हो । मे २०२५ मा यो रेकर्ड समेत तोड्ने लक्ष्य रहेको आयोजनाले…

दुम्किबास विनयी खोलाको डाइभर्सन बगायो, पूर्वपश्चि राजमार्ग अवरुद्ध 

रामकुमार श्रेष्ठ  - नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक खण्डको दुम्किबासमा पर्ने विनयी खोलाको डाइभर्सन बगाएको छ । आज एक्कासी आएको बाढीले विहान ८ बजे डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी…

नवलपुरमा लागु औषध सहित ३ जना पक्राउ

नवलपुर । नवलपुरमा प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ को बाह्रघरेबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार…