आगलागीबाट जोगियो नेपालको रेल
नेपालको एक मात्र रेल आगलागी हुनबाट जोगिएको छ । बिहीबार दिउँसो ३ बजेर १५ मिनेटमा जयनगरबाट कुर्थातर्फ आउने क्रममा जगनगरको १ नम्बर गेटबाट निस्केको केहि बेरमै रेलको एउटा बग्गीबाट धुँवा निस्किन थालेको थियो ।
बग्गीको…