भरतपुरको कृषि विकासमा इजरायली चासो,प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ । महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो । भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले…

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका समस्या समाधान

वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण…

रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका १५ अक्कलघरुवामा रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृ'त्यु भएको छ । प्रहरीका अनुसार सडक छेउमा रोकिराखेको भे १ त ८९७६ नम्बरको ट्याक्टरमा गएराति भे ४ प १०३३ नम्बरको मोटरसाइकल…

मौसमबारे जानकारी नहुँदा यात्रुहरू दिनभरिको प्रतीक्षापछि घर फर्किनुपर्ने बाध्यता

 नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ । मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको…

प्रधानमन्त्री देउवा र मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य

काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा समेत प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । त २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो ।…

अर्काको नामको परीक्षा दिईरहेका दुई जना पक्राउ

हेटौंडा उपमहानगरपालिका-१ स्थित स्कुलमा संचालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी…

आइतबार ६ घण्टा पूर्वपश्चिम राजमार्गको चोरमारामा सडक बन्द हुने

नवलपुर । पूर्वी नवलपरासीको चोरमारामा पुल मर्मतका लागि ६ घण्टा सडक अवरुद्ध हुने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी जेठ २२ गते आइतबार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म ६ घण्टा सडक अवरुद्ध हुने जनाएको हो ।…

आइतबारदेखि दैनिक पाँच घण्टा बाटो बन्द गरेर मुग्लिन-पोखरा सडक विस्तार गरिँदै

दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ। तनहुँस्थित याम्पाफाँट-घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको छ। मुग्लिङ–पोखरा सडक…

बालेन र सुनिता सिसडोल पुगे, स्थानीयबासीसँग छलफल

काठमाडौं महानगर क्षेत्रमा केही समयदेखि फोहोर उठ्न सकेको छैन । महानगरपालिकाले फोहोरको व्यवस्थापन गर्न नसकेको आक्रोश चुलिँदै गएसँगै महानगरको नयाँ नेतृत्व यसै विषयमा बढी केन्द्रित भएको छ । फोहोर व्यवस्थापनका…

प्रतापपुरको शिक्षा, स्वास्थ र कृषिमा पहिलो प्राथमिकता

श्याम थापा - पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले शिक्षा, स्वास्थ्य र कृषिमा पहिलो प्राथमिकता राखेर अघि बढेको बताएको छ । बिहीवार  प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षयतामा बसेको पहिलो…