नवलपुरमा ७ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १ सेतापानीमा रहेको शान्ति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आज शैक्षिक सामग्री वितरण गरिएको छ ।
नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत २ सय ८३ जना विद्यार्थीहरुलाई आज सफा सुनौलो नेपाल…