चितवनमा पुस्तक अभाव

नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दासमेत विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख…

नवलपुरमा चर्को आवाजमा माईकिङ् गरे र हर्न बजाए जफत गरिने

चर्को आवाजमा माईकिङ् गरे र हर्न बजाए प्रहरीले यसलाई नियन्त्रणमा लिने भएको छ । ठूलो आवाजमा माईकिङ गरी ध्वनी प्रदुषण गर्ने हर्न तथा माईक नियन्त्रणमा लिईने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता सन्तोष…

कतारको चर्को घाममा काममा लगाए उजुरी गर्न दूतावासको आग्रह

दोहा– कतारको चर्को घाममा काममा लगाउन नपाइने भएको छ । खाडी क्षेत्रमा गर्मी बढेसँगै कतारले खुल्ला क्षेत्रमा काम गर्ने कामदारका लागि यस्तो नियम ल्याएको हो । दोहास्थित नेपाली दूतावासले सूचना निकालेर कतारको श्रम मन्त्रालयको…

शिक्षकपछि अब बैंक म्यानेजरकाे गोली प्रहार गरी हत्या

एजेन्सी । जम्मू–कश्मीरमा एक हिन्दी शिक्षकको गोली हानी हत्या भएको केही दिनपछि आतंकवादीहरूले हिन्दू बैंकका प्रबन्धक विजय कुमारको गोली हानी हत्या गरेका छन्। मिडिया रिपोर्टका अनुसार प्रबन्धक गम्भीर घाइते भएका थिए।…

एक सय ९७ तोला चाँदीसहित नवलपुरका एक युवा पक्राउ

एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैँडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय कुमार विक छन् । कार्यालयका सूचना…

विवाहअघि यी ५ तरिकाले आफ्नो पार्टनरको व्यवहार बुझ्नुहोस्

विवाहअघि आफ्नो पार्टनरबारे जति सक्दो जानकारी थाहा पाउनु पर्छ ताकि बिहे पछि खासै  ठूलो समस्या नहोस् । बिहे गर्नुअघि राम्रोसँग बुझेर आफ्नो लागि सहि जीवनसाथी छनोट गर्ने मौका हुन्छ र यस अवधिमा आफ्नो पार्टनरको व्यवहार बुझ्ने मौका पनि हुन्छ ।…

नवलपुरमा बैंक र सुनचाँदी पसल फोड्ने नाबालक सहित गिरोह पक्राउ

नवलपुर । मध्यविन्दु १० मा सुनचाँदी पसल र हुप्सेकोटको गिरुवारीमा बैंक फोर्ने गिरोह पक्राउ परेका छन् । मध्यविन्दु १० अरुणखोला बजारको बैंक रोडमा रहेको माहालक्ष्मी कल्पना सुनचाँदी पसलबाट सुनका गरगहना चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ…

मानहानीको मुद्दा जिते हलिउड अभिनेता जोनी डेपले

हलिउड अभिनेता जोनी डेप र एम्बर हर्डबीचको कानुनी लडाइमा भर्जिनिया अदालतले आफ्नो फैसला सुनाएको छ । मानहानीको मुद्दाको सुनुवाइ गर्दै सात न्यायाधीशको इजलासले उक्त फैसला गरेको हो । तीन पटक ओस्कारमा मनोनित अभिनेता जोनी डेपले आफ्नी पूर्व…

किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गर्ने रुपन्देहीका ६ युवा पक्राउ

कपिलवस्तुकी एक किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीका ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ५ का नीरज कार्की, वडा नम्बर ४ का राहुल…

पूर्व राजा वीरेन्द्रकाे सालिक राख्न खोज्दा तनावग्रस्त धम्बोझी चाेक; हवाई फायरसँगै अश्रु ग्यास प्रहार

नेपालगन्जस्थित धम्बोझीमा प्रहरीले दुई दर्जन बढी हवाई फायरसँगै अश्रु ग्यास प्रहार गरेको छ । राष्ट्रबादी युवाको समुहले धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्रको सालिक राखेपछि भएको भएको झडपका क्रममा प्रहरीले हवाई फायर सँगै अश्रु ग्यास…