चितवन : कमिसन चक्करमा हत्या प्रयास !
हतियार झोलाभरि बोकेर एउटी महिलाको हत्या योजना बनाइ दुई युवाहरु बालकुमारी कलेजको नर्सिङ भवनतर्फ लागे । उनीहरुको निशानामा थिइन्, रत्ननगर–३ की लक्ष्मी गिरी ।
कलेजकी सिएमए रहेकी गिरी होस्टल सञ्चालकसमेत रहेको र उनीसँग…