कम्पनी र घरको दोहोरो त’नावले साउदीमै आ’त्मह’त्या गरे मनि कुमारले
समर्पण रम्जान,
३० जनवरी २०२२, साउदी अरब- सोलुखुम्बु घर भएर ४ महिना अगाडी मात्रै, अब्दाल सप्लाइ कम्पनी रियादमा आएका मनि कुमार बि.क ले आफ्नै बासस्थानमा आ’त्मह’त्या गरेका छन् ।
सप्लाइ कम्पनीमा आएका बि.क लाई कम्पनीले अर्कै रेस्टुरेन्टमा…