दिउँसै सडकमा कुटपिट गरी २९ वर्षीय अरुणकाे ह`त्या

चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने २९ वर्षीय अरुण खत्रीलाई कु`टपिट गरी ह`त्या गरेको आ`रोपमा दुई जनालाई मंगलबार दिउँसो प्र`हरीले प`क्राउ गरेको छ । खत्रीको स्थायी ठेगाना उदयपुर तामिल्छा नगरपालिका–८ रहेको प्र`हरीले जनाएको…

भद्रपुर उडेको बुद्ध एयरको विमान आकाशबाटै फर्कियो काठमाडौं !

काठमाडौंबाट भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ । बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटियपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता…

साउदीमा अलपत्र ५० नेपाली युवाको चेतावनी – ‘तत्काल उद्धार नगरे सामूहिक आत्महत्या गर्छौँ’

दोहा – रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कम्लेस तिवारीबीच साउदी अरेबियामा अलपत्र ५० नेपाली युवालाई नेपाल फर्काउने सहमति भयो। त्रिपक्षीय छलफलमा…

महाकाली नगरका वडा सदस्यको मृत्यु

दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले बताए ।…

रुकुम पूर्वको बयलडाँडामा सैनिक क्याम्प राख्न खोजिएपछि स्थानीयको विरोध

ढोरपाटन शिकार आरक्षले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ६, बयलडाँडामा आर्मी क्याम्प राख्न खोजेपछि त्यसको विरोध गर्दै आएका स्थानीयले धर्ना स्थगित गरेका छन् । आर्मी क्याम्प बसेपछि वनजंगलमा आफूहरुको सम्बन्ध नरहने…

ठगी आरोपमा चाँगुनारायण–७ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी

ठगी आरोप भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । भक्तपुरको सुडालस्थित सरकारी र निजी जग्गा अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको…

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।…

बलिउडका चर्चित गायक केकेको निधनमा प्रधानमन्त्री मोदीले गरे दुःख व्यक्त

काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार केके कुन्नथको गए राति निधन भएको छ । ५३ वर्षिय कुन्नथको कोलकातामा स्टेज शो गर्दागर्दै हृदयघात भएर निधन भएको हो । कार्यक्रममा सहभागी हुनु अघि नै अप्ठेरो महसुश भएको बताएका उनी स्टेजमै ढलेलगत्रै…

केकेको अनुहार र टाउकोमा चोट देखियो, प्रहरीद्वारा ‘असामान्य मृत्यु’को मुद्दा दर्ता

भारतका चर्चित गायक केके (कृष्ण कुमारा कुन्नथ) को मंगलबार अचानक निधन भएका ेछ । उनी कोलकातामा एक लाइभ शो गरिरहेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार शोपछि उनको स्वास्थ्य अचानक बिग्रियो र उनलाई तुरुन्त अस्पताल लगियो जहाँ…

चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृ`त्यु

चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृ`त्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीमा आज भएको दु`र्घटनामा एक पुरुषको मृ`त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी…