कसले र किन गर्याे मोना लिसाको चित्रमाथि केक प्रहार

वृद्ध महिलाको भेषमा ह्विलचेयरमा आएका एक व्यक्तिले पेरिसको लुभ्रमा लियोनार्दो दा भिन्चीको प्रसिद्ध चित्र मोना लिसामा केक प्रहार गरेका छन् । प्रहार गरिएको केक सो चित्रलाई छोप्नेको सिसामा परेको छ । नक्कली कपाल र…

हत्या गरेर राजधानीको विष्णुमतीमा शव फाल्ने ३ जना पक्राउ

प्रहरीले हत्या आरोपमा तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।    दुई साता पहिले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–८ स्थित बराम्चे घर भएका ३५ वर्षीय जीवन भन्ने कान्छा लामा तामाङको हत्या आरोपमा प्रहरीले मकवानपुर बाग्मती…

लायन्स क्लब अफ कावासोतीकाे अध्यक्षमा खेम सारु

लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको अध्यक्षमा खेम सारु मगर सर्वसहमत कावासोती ।लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको नया पदाधिकारी टिम चयन भएको छ। हिजो बेलुका सप्पन्न रेगुलर मिटिङबाट आगामी बर्ष २२/२३ को लागि खेम सारु मगरको…

बालेनः काठमाण्डाैँ महानगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारणबारे तर्कवितर्क, के भन्छ कानुन

  नवनियुक्त मेयर बालेन्द्र शाह बालेनले आफ्नो निर्वाचन अभियानमा वाचा गरेअनुसार काठमाण्डाैँ महानगर कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण भएपछि त्यसबारे विभिन्न टीकाटिप्पणी भएको छ।     महानगर प्रमुखका रूपमा शाहले आफूले पद…

नायिकामाथि दुर्व्यवहार प्रकरण : ३ हजार धरौटीमा छाड्न आदेश

कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामासँग ३ हजार धरौटी माग भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द प्रसाद रिजालले उनलाई ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । सो धरौटी…

बसको ठक्करबाट बालिकाको मृत्यु

बाँकेको बैजनाथ गाउँपालिका–१ मा आज बिहान बसको ठक्करबाट एक बालिकाको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा स्थानीय प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञा रहेकी छिन् । बसको ठक्करबाट ग,म्भीर घाइते भएकी बालिकाको उप,चारको…

काठमाडौँ ल्याइएको मेलम्चीको पानी किन अचानक बन्द गरियो ?

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहानबाट काठमाडौँ ल्याइएको पानी वर्षाद्का कारण सुरुङ्मा क्षति नहोस् भनी सावधानी अपनाउँदै बन्द गरिएको छ । निरन्तर वर्षा हुने र बाढी आउने क्रम बढ्न थालेपछि…

हवाई दुर्घटना : कति पाउँछन् मृतकका परिवारले बीमावापतको रकम ?

आइतबार तारा एअरको विमान मुस्ताङको थासाङमा दुर्घटना हुँदा २२ जनाको ज्यान गयो । दुर्घटनामा १९ जना यात्रु र चालकदलका तीन सदस्यको ज्यान गएको छ । दुर्घटनामा मृत्यु भएका सबैको शब काठमाडौं ल्याइएको छ र पोष्टमार्टम प्रक्रियामा छ ।…

चुनावमा अन्तरघात गरेको भन्दै एमाले कार्यकर्ताले आफ्नै पार्टीका दुई वडासदस्यलाई दले कालोमोसो, लगाइदिए…

सोलुखुम्बुमा नेकपा एमालेका नवनिर्वाचित दुई वडासदस्यलाई एमालेकै कार्यकर्ताले कालोमोसो दलेर दुर्व्यवहार गरेका छन् । सोलुखुम्बुको सोताङ गाउँ कमिटीले भर्खरै स्थानीय तह निवार्चनमा पार्टीबाट विजयी सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई र वडा…

जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो

प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ…