तारा एयरको विमान दुर्घटनाग्रस्तमा परेका ३ परिवार , आफन्त शोकाकुलमा
काठमाडौँ –
आइतबार पोखराबाट जोमसोम जाने क्रममा मुस्ताङको थासाङ गाउँपालिका– २ को शनिश्चरेमा दुर्घटनाग्रस्त तारा एयरको विमानमा ३ परिवारका सबैजसो सदस्य परेका छन्।चालक दलका सदस्यसहित २२ जना सवार रहेको यो विमानमा १९ यात्रु रहेका थिए।नेपालको एक…