कावासोतीका २ ठाउँमा आगलागी, ५१ लाख बढीको क्षति

नवलपुर । गर्मी बढेसँगै नवलपुरमा आगलागीको घटना ह्वात्तै बढेको छ । चैत्र यता १५ भन्दा बढी ठाउँमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांकका उल्लेखक छ । दैनिक जसो बन र घरमा आगलागी हुने गरेको छ । आज मात्रै कावासोतीका २ ठाउँमा…

दाउन्नेका सडक मर्मत गर्न दैनिक ५ देखि ६ घण्टा बाटो बन्द गरिने

नवलपुर - नारायणघाट–बुटबल सडक खण्डको दाउन्नेमा अव दिउँसो पाँच घण्टा र राती ६ घण्टा आवागमन बन्द गरी सडक विस्तारको काम गरिने भएको छ । नवलपरासी पूर्व र पश्चिमका सरोकारवालाहरुको आज शनिवार दाउन्नेमा बसेको बैठकले आवागमन बन्द गरेर सडक विस्ताको…

रवि लामिछाने निवासबाटै पक्राउ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछाने पक्राउ परेका छन्। काठमाडौंको हात्तिगौडास्थित निवासबाटै शुक्रबार राति प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ…

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध…

दाउन्नेमा सास्तीः १४ किलोमिटर पार गर्न १० घण्टासम्म कष्ट

रामकुमार श्रेष्ठ - नवलपुर । पछिल्लो समय वुटवल नारायणगढ सडक खण्डको कामले तिब्रता पाएको छ । तर, दाउन्ने खण्डमा भने सडक विस्तारको काम शुरु गरेसँगै यात्रा कष्टकर बन्न पुगेको छ । दाउन्ने क्षेत्रमा निर्माण कम्पनीले यात्रुलाई सहज हुने ढंगले…

नवलपुरको विनयी त्रिवेणी २ तामाङटोलमा आगलागी हुँदा १ घर जलेर नष्ट

नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका २ तामाङटोल निवासी नबिन पुनको २ तले टिनले छाएको घरमा आज आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार कच्चि धनसारमा अचानक आगलागी लागेको हो । आगलागीको कारण…

अरूणखोला बहुमुखी क्याम्पसकोे स्ववियू अध्यक्षमा प्रकृति सर्वसम्मत निर्वाचित

नवलपुर । मध्यविन्दु १० मा रहेको अरूणखोला बहुमुखी क्याम्पसको सम्पन्न स्ववियू निर्वाचनबाट सर्वसम्मत अध्यक्ष पदमा प्रकृति पंगेनी निर्वाचित भएकी छिन् । चैत्र ५ गते देशैभरि स्ववियू निर्वाचनको मिति तोकिएको थियो । देशै भरिका धेरै जसो कलेजमा…

विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीमाथि आक्रमण

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी माथि आज कुटपिट भएको छ । एमाले निकट युव संघ विनयी त्रिवेणी गाउँपालिका पालिका अध्यक्ष ३० बर्षीय सुदीप आचार्यले गाउँपालिका अध्यक्ष गिरीमाथि कुटपिट गरी फरार रहेको जिल्ला…

कावासोतीमा ७ दिने नेपाल भाषा तालिम

नवलपुर । नेवाः देय् दबू नवलपुरको आयोजनामा भएको नेपाल भाषा तथा आदिवासी जनजातिका अधिकारका सवाल विषयक ७ दिने तालिमको आज समापन गरिएको छ । कावासोती ३ को वडा कार्यालयको सभा हलमा भएको तालिममा ५० जना भन्दा बढी नेवाः समुदायका बालबालिका, युवायुवती…

नवलपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा ४ जना घाइते

नवलपुर । नवलपुरमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा परी ४ जना घाइते भएका छन् । आज नवलपरासी बर्दघाट सुस्तापूर्व कावासोती नगरपालिका वडा नं. ३ संगमचोकमा मोटरसाईकल र स्कुटर एकआपसमा ठक्कर खाँदा २ जना घाइते भएका हुन् । अट्ठाईस विगाहाबाट…