नवलपरासीबाट भ्रमण गएकाे बस अर्घाखाँचीमा दुर्घटना, ४ जनाकाे मृत्यु २७ घाईते
लक्ष्मण घिमिरे -
अर्घाखाँची,चैत १३ । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाईते छन् । त्यसमध्ये पाँच जनाको…