बाघखोर युवा क्लवको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर हुने

प्रकाश रेग्मी - चोरमारा । बाघखोर युवा क्लवको आयोजना तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । मध्यविन्दु नगरपालिका र जागृति बाल तथा युवा सरोकार क्यान्नालनको सहयोगमा शिविर संचालन…

गर्मी बढेसँगै नवलपुरको ठाउँठाउँमा आगलागी र डढेलो

रामकुमार श्रेष्ठ - नवलपुर । गर्मी बढेसँगै नवलपुरको ठाउँठाउँमा आगलागीको घटना बढेको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ रानीनगरमा ३ घरमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति १ बजेतिरको समयमा अचानक विद्युत…

पत्रकार हत्याको विरोधमा नवलपुरमा विरोध सभा

नवलपुर । राजावादीको आन्दोलनको नाममा काठमाडौंको तिनकुनेमा पत्रकार सुरेश रजकको हत्याको विरोधमा शनिबार देशभरका पत्रकारहरु आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघको स्थापना दिवसको औपचारिक कार्यक्रम स्थगन गरेर नेपाल पत्रकार महासंघको…

राजावादीको प्रदर्शनः तीनकुनेमा एक जना पत्रकार सहित दुईजनाको मृत्यु

राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक जना पत्रकार सहित दुईजनाको मृत्यु भएको छ। तीनकुनेस्थित एक घरमा प्रदर्शनकारी लगाएको आगोमा परी एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरी जानकारी दिएको छ। एभिन्युज टेलिभिजनका सम्पादक शिव…

तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु

काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी…

दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी

प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले…

राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ । कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका उपचारका लागि…

राजावादीहरूको अराजकता: हिँड्दै, गाडी जलाउँदै

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको राजसंस्था फर्काउने आन्दोलन हिंसात्मक बनेको छ। शुक्रबार प्रसाईंको अगुवाइ र राजावादीहरूको समर्थनमा काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन र सभा आयोजना गरेका थिए। तर प्रदर्शन सभामा…

४ दिन भित्र कावासोतीको फोहोर उठाउने नगरपालिकाको प्रतिबद्धता

नवलपुर । नवलपुरको कावासोती नगरपालिका भित्रको फोहोर ४ दिन भित्र उठाउन कावासोती नगरपालिकाले प्रतिबद्धता जनाएको छ । आज कावासोती नगरपालिकाको तर्फबाट वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक यमबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत…

कुलमान घिसिङ्गको पुनबहालीको माग गर्दै नवलपुरको ठाउँठाउँमा प्रदर्शन

नवलपुर । नेपाल विद्युत प्राविधकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा नेकपा माओवादी केन्द्रले कावासोती १६ डण्डामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले केपी ओली नेतृत्वको सरकारको विरोधमा र कुलमान घिसिङ्गको पक्षमा…