आमिर खान स्टारर ‘लाल सिंह चड्डा’को ट्रेलर रिलिज
इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेलमा बलिउड अभिनेता आमिर खान अभिनित ‘लाल सिंह चड्डा’को ट्रेलर रिलिज भएको छ ।
टम ह्यांक्स स्टारर हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक यो फिल्ममा करिना कपुर, मोना सिंह र नागा…