विमान दुर्घटनाका शव काठमाडौँ लैजाने तयारी, पहिचान गर्न डिएनए परिक्षण गरिने
मुस्ताङको मानापाथी हिमालमा दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शवलाई सोझै काठमाडौँ लैजाने तयारी गरिएको छ ।
घटनास्थलबाट हालसम्म १४ जनाको शव फेला परेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी…