काठमाडौंमा गठबन्धनलाई पराजित गर्दै उपप्रमुख बनेकी सुनिता डङ्गोल को हुन् ?
काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिकाको नव निर्वाचित उमप्रमुख सुनिता डङ्गोल सांस्कृतिक तथा सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ ।
करिब एक दशकअघि मिस नेवाःको ताज पहिरन सफल उहाँ अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने रञ्जना लिपिलाई…