मत जित्न सकिन, महानगरवासीको मन जितेँ : सिर्जना सिंह

काठमाडौं । काठमाडौं महानगरकाे मेयरमा विजयी स्वतन्त्र उम्मेदवार बालेन साहलाई गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले बधाइ दिएकी छन् । बिहीबार अबेर सम्पन्न भएको मतगणनापछि उनले बालेनालाई बधाइ दिएकी हुन् । साथै उनले आफूलाई अमूल्य मत दिएको…

काठमाडौंको उपमेयरमा सुनिता डंगोलको शानदार जित

काठमाडौं। नेकपा एमालेकी सुनिता डंगोल काठमाडौं महानगरको उपमेयरमा निर्वाचित बनेकी छन् । भारी मतान्तरसहित उनले गठवन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पराजित गरिन् । भर्खरै सार्वजनिक गरिएको मत परिणाम अनुसार उपमेयरमा सुनिताले ६८६१२ मत…

नवलपुुरः दुर्घटनामा एक जनाको निधन

नवलपुर । पूर्वी नवलपरासीमा भएको सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपरासीको हुप्सेकोट गाउँपालिका ६ जवडाँडा स्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउदैँ गरेको लु १ ज २२७२ नंं. को…

श्रीमानले श्रीमतीको पाठेघर निकाले

जेष्ठ १३ गते । चितवनको खैरहनिमा श्रीमानले कुटपिट गरी श्रीमतीको पाठेघर निकाली दिएका छन्। खैरहनी १० मुसहर बस्तिका रामचन्द्र माझीले बिहिवार राती आफ्नी श्रीमतीको पाठेघर निकालिएका हुन् । श्रीमतीलाई कोठा भित्र थुनेर बन्द'क…

नेपालको इतिहास मै दलित महिला बनिन् पहिलो पटक सीडीओ: विश्वभरबाट शुभकामनाको ओइरो

नेपालको इतिहास मै दलित महिला बनिन् पहिलो पटक सीडीओ: विश्वभरबाट शुभकामनाको ओइरो ! गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सीता परियारलाई खटाएको छ । यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी…

न्युयोर्कमा आ’गलागी’ले पूरै घर ध्व’ स्त हुँ’दा ३० बर्षका नेपाली युवा वाङदी तामाङ’को मृ’त्यु

न्युयोर्कको डचेस काउन्टीमा भएको आ’गलागी’मा पूरै घर ध्व’ स्त हुँ’दा ज्या’न गु’माउने व्यक्ति ३० बर्षका नेपाली युवा वाङदी तामाङ भएको पुष्टी भएको छ ।तामाङ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका स्थायी बासिन्दा भएको सिन्धु युएसए वेलफेयर सोसाइटीले…

आज इच्छुक दिवस, सांस्कृतिक कार्यक्रम गरी सांस्कृतिक बलिदान दिवस मनाइने

काठमाडौं - जनयुद्धका क्रममा पुलिस कष्टडीमा चरम यातना दिएर मारिनु भएका सहिद कृष्ण सेन इच्छुकको सहादत भएको दिन जेठ १३ गते ‘२१औ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस’ विभिन्न कार्यक्रम गर्दै मनाइने भएको छ । पत्रकार तथा…

आजकाे राशिफल, जेठ १३ गते शुक्रवार दाउन्ने माताले सबैको रक्षा गरुन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पार्टनरबाट तपाईंको भावना बुझी कार्य गर्ने प्रयास हुनेछ । एकान्तमा रमाउन पाउँदा सन्तोषको आभास हुनेछ । व्यवहारिक र लचिलो हुने प्रयास गर्नु राम्रो हुन्छ । बाध्यात्मक परिस्थितिले अलमल्याउन…

विद्यार्थी बलात्कार गरेर भागेका प्रिन्सिपल पाँच वर्षपछि पक्राउ

प्रहरीले १५ वर्षीया छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपललाई घटना भएको पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस् इङ्लिस स्कूलका प्रिन्सीपल ३६ वर्षीय राज…

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन र उपमेयरमा एमालेकी सुनिता विजयी

काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयर पदकी उम्मेदवार नेकपा एमालेकी सुनिता डंगोलको विजयी भएका छन् । काठमाडौँ महानगरको मेयरका स्वतन्त्र उम्मेदवार साह र उपमेयरकी एमालेकी उम्मेदवार…