आगलागी नियन्त्रणसँगै खुल्यो मुग्लिन-नारायणगढ सडक
ग्यास बुलेटमा भएको आगलागी नियन्त्रणमा आएसँगै मुग्लिन-नारायणगढ सडक खुलेको छ ।
आगो नियन्त्रणमा आएसँगै दुवैतर्फका गाडीहरू गुड्न थालेको प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
मुग्लिन-नारायणगढ सडकखण्डस्थित…