लाटोकोसेरोसहित २ जना भारतीय नागरिक पक्राउ

पर्सा प्रहरीको टोलीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ का ४२ वर्षीय मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम…

सामाजिक सञ्जालमा ‘संसार छाड्ने’ म्यासेज लेखेर युवक बेपत्ता

ललितपुरको सातदोबाटोबाट एकजना युवक बेपत्ता भएका छन् । ब्राइट फ्युचर क्याम्पसमा बिबिएस चौंथो वर्षमा अध्ययनरत सरोज माबो लिम्बु आइतबारबाट बेपत्ता भएका हुन् । आइतबार साँझ लिम्बुले क्याम्पसको ग्रुप म्यासेजमा लेखे–…

कुवेती दिनार एकको बिक्रीमा ४०६ रूपैयाँ पाइने, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १२४ रूपैयाँ ३८ पैसा पुगेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १३० रूपैयाँ ७४ पैसा र बिक्रीदर…

जब बिहेअघि बेहुलीले बेहुलासँग फेसबुकको पासवर्ड मागिन्

सोसल मिडियाको अहिलेको जमानामा मानिसले सबैभन्दा गोप्य राख्ने चिज भनेको आफ्नो फेसबुक, ट्वीटर तथा इन्स्टाग्रामलगायतका प्लाटर्फमहरूको पासवर्ड हो भन्दा फरक नपर्ला । तर जब आफ्नो हुनेवाला पत्नीले त्यही फेसबुकको पासवर्ड मागिदिइन् भने…

करेन्ट लागेर १ जनाको मृत्यु

मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। बेलावारी नगरपालिका– ५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको हो। आइतबार दिउँसो साढे २ बजेको समयमा जलजला क्रसर भित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागी डाला उठाउँदा…

वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘एउटा मतपेटिका गन्न छुटेछ’ भन्ने खबर आएपछि…

महोत्तरी । ३० वैशाख २०७९ को स्थानीय तहको निर्वाचनमा रोचक रोचक दृश्यहरु देखिए । कही एक भोटको मतान्तरले जिते, हारे । कतै हारे भनेर घर पुगेका उम्मेदवार जितेको खबरले हर्षाेल्लास मनाए । जे होस् दलहरुबीचको प्रतिस्पर्धा र मत परिणाम जे जस्ता आए पनि…

बिरामी लिएर आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा ५ जना…

जुम्ला — जुम्लाको कनकासुन्दरी गाउँपालिकामा एम्बुलेन्स दुर्घटनामा परेको छ । गोठी जीउलादेखि जुम्ला सदरमुकाम खलंगा आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । एम्बुलेन्समा सवार पाँचै जना यात्रु सकुशल छन् । एम्बुलेन्स गोठी जीउलादेखि बिरामी…

आजको राशिफल ज्येष्ठ ०९ गते दाउन्नेदेवीले सबैकाे रक्षा गरून

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – घरको जीणर्ोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइनेछ । अड्किएको वा फँसेको धन हात पर्नसक्छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ । तपाईको कार्यसम्पादनबाट…

साउदी अरेबियामा कामदारहरूको अधिकारको संरक्षण यस्ताे छ नीति

साउदी अरेबियाले कामदारहरूको अधिकारको संरक्षण बढाउन तीनवटा नीतिहरू विकास गरेको छ, कार्य वातावरणको नियन्त्रण र विकासका लागि मानव संसाधन र सामाजिक विकास (एचआरएसडी) का उपमन्त्री सत्तम अलहरबीले भने। अलहारबीले मे १७ र २०, २०२२ को…

ढुंगाले लागेर बालकको निधन, ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृ’त्यु

जाजरकोटको बारेकोट गाउँपालिका–९ सक्लामा ढुंगाले लागेर आइतबार एक बालकको मृत्यु भएको छ। बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जानकारी दिएर महरका अनुसार…