प्र`हरी कार्यालयमा आ`गजनी, २१ जना प`क्राउ

भा`रत।असम प्र`हरीले शनिबार नौगाउँ जिल्लाको बटद्वा प्र`हरी चौकीमा तो`डफोड र आ`गजनी गरेको आ`रोपमा २१ जनालाई प`क्राउ गरेको छ ।यी सबै अ`भियुक्तहरूमाथि ड्युटीमा रहेका प्र`हरीमाथि हातपात गरेको पनि आ`रोप छ । वास्तवमा शनिबार…

चितवनमा काँग्रेस पार्टी कार्यालय तोडफोड

भरतपुर । नेपाली काँग्रेस भरतपुर–४ को पाटी कार्यलयमा गए राती तोडफोड भएको छ । अजात समूहले गरेको तोडफोेबाट कार्यलय भित्रको कुर्ची टेवलमा क्षति पुगेको काँग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । घटनामा संलग्नको…

‘ब`लात्कारी’ नै म्यादी प्रहरी : टिकटकबाट खुल्यो पोल, बिदाइ समारोहबाट प`क्राउ

काठमाडौँ । ब`लात्कार मुद्दामा अ`दालतबाट जरिवाना र जे`ल सजायको फैसला तोकिएका युवक सुटुक्क म्यादी प्र`हरीमा भर्ना भए । ४० दिनसम्म ड्युटी गरेर बिदाइ हुने बेला बल्ल प्र`हरी अधिकारीहरूले थाहा पाए, उनी ‘ब`लात्कारी’ रहेछन् । उनी…

चितवनः घाँस काट्न गएकी महिलालाई बाघले लग्यो

चितवनमा घाँस काट्न गएकी एक महिलालाई बाघले लगेको छ । भरतपुर महानगरपालिका वडा नं. १३ बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी ५२ वर्षीया फुलकुमारी बोटेलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । आज दिउसो २ वजे…

करेन्ट लागेर चितवनमा एक जनाको मृत्यु

भरतपुर । भरतपुरमा १० मा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । हावाहुरीले झारेको बोर्ड मिलाउने क्रममा शिखर इन्स्योरेन्स कम्पनीका कर्मचारीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । शिखर इन्स्युरेन्समा कार्यरत भरतपुर…

अर्की पीडितले ७ वर्ष पछि मुख खोलिन् : प्रधानाध्यापकले दुई वर्षसम्म बलात्कार गरे

पछिल्लो समय सामाजिक सञ्जालमा ‘अल अबाउट डिवी स्किन’ मा भाग १ देखि भाग २० सम्मका टिकटिक भिडियो पोस्ट गरेर एकजना बलात्कार पीडितले आफूमाथि ब्युटी पेजेन्टको नाममाथि आफूमाथि बलात्कारको भएको घटना सुनाएपछि यसले निकै चर्चा बटुलिरहेको छ…

यहि जेठमा बिहे हुन लागेका सन्त कुमार र उनको बुवाको धा`रिलो ह`तियार प्रयोग गरि ह`त्या

सिरहामा बाबु छोराको धा`रिलो ह`तियार प्र`हार गरी ह`त्या गरिएको छ। सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति ह`त्या भएको जिल्ला प्र`हरी…

साउदीकी एक महिला जस्ले २० वर्षपछि आफू पुरुष भएको थाहा पाईन्

  जेद्दा- एक साउदी युवतीले ‘चिकित्सा त्रुटि’का कारण जन्मेको २० वर्षपछि आफू पुरुष भएको पत्ता लगाएकी छन् । अल इखबरिया टिभीका अनुसार साउदी नागरिकलाई थाहा थिएन कि उनको पेट भित्र पुरुषको गोप्य भाग लुकाइएको थियो।       रियादको सरकारी…

जित पछिको उन्माद, विजयी र्यालीमा दुर्घटना, २ जनाको निधन, २० बढी घाइते

नवलपरासी । नवलपरासीमा स्थानीय तहको निर्वाचन पछि विजयी जुलुस निकाल्ने क्रममा ठाउँठाउँमा दुर्घटनामा भएको छ । दुर्घटनामा परी पूर्वी नवलपरासीमा १ जना र पश्चिम नवलपरासीमा एक जनाको निधन भएको छ । दुवै जिल्लामा गरी भएको दुर्घटनामा २ जनाको…

हृदयेश त्रिपाठी र देबेन्द्र कँडेलले आफ्नै पालिका जोगाउन सकेनन्

केन्द्रीय राजनीतिमा पहुँच बनाउँदै आएका पश्चिम नवलपरासीका दुई केन्द्रीय नेताहरुले आफ्नै पालिकाको साखलाई जोगाउन सकेनन् । पूर्वमन्त्री एंव जनता प्रगतिशिल पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी र पूर्व गृहराज्यमन्त्री एंव…