साढे दुई लाख हिनामिना गर्ने वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना विरुद्ध मुद्दा दायर गरेको छ । जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिप बहादुर बस्नेतविरुद्ध उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी…

नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा सोमबारदेखि कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोक मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य…

गायिका समिक्षा अधिकारीले किन यस्तो लेखिन्?,हेर्नुहोस

गायिका समिक्षा अधिकारीले आफ्नो जीवन गतिशील भन्दै हाँसो र खुसीमात्र नभै रोदनको पनि विषय उठाएकी छिन् ।सामाजिक सञ्जालमामु स्कानले भरिएको तस्बिरपो ष्ट गर्दै उनले गम्भीरता देखाएकी छिन् । उनी भन्छिन् “गतिशील जीवनमा हाँसो, खुसी, पीडा, रोदन सबैले…

झन्डै २० करोड रुपैयाँ जरिबाना माग गरेर ५ जनाविरुद्ध मुद्दा दायर

झन्डै २० करोड रुपैयाँ जरिबानाको माग गरेर पाँच जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर भएको छ । चितवनको भरतपुरमा रहेको निरज ट्रेड एन्ड सप्लायर्सका प्रोपराइटर श्रीराम ठाकुर र खाता सञ्चालक जटाशंकर जैसवालविरुद्ध १५ करोड…

सुनिता डंगोलले यी इञ्जिनियरसँग विबाह गर्दै !

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो मतान्तर बढाएर नेपाली काँग्रेस र नेकपा एमालेलाई उछिनिरहेका बेला उपमेयरकी उम्मेदवार सुनिता डंगोल पनि चर्चामा छिन् । उपमेयरमा राम्रो लिड गरिरहेकी सुनिता…

भरतपुरमा मेयर–उपमेयर जित्ने सुनिश्चित भएपछि पाँच दलीय गठबन्धनको भोलि विजय र्‍याली निकाल्ने तयारी

चितवन । भरततपुर महानगरमा मेयर–उपमेयर गठबन्धनले जित्ने सुनिश्चित भएपछि भोलि भरतपुरमा पाँच दलीय गठबन्धनले वृहत विजय र्‍याली निकाल्ने तयारी गरेको छ । महानगरको मेयरमा माओवादी र उपमेयरमा कांग्रेसको जित्ने सुनिश्चित…

विद्युत अवरुद्ध हुँदा चितवन प्रशासनको सेवा प्रभावित

भरतपुर । विद्युत अवरुद्ध हुँदा जिल्ला प्रशासन कार्यालय चितवनको सेवा प्रभावित भएको छ । शुक्रबार बेलुकी आएको हावाहुरीले विजुलीका पोल ढलाएपछि विद्युत प्राधिकरणले अहिले मर्मतको काम गरिरहेको छ । मर्मतका…

ह`त्यामा संलग्न रहेको आ`रोपमा एक १७ वर्षीय किशोर प`क्राउ

पर्सा- ठोरी गाउँपालिका–५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको ह`त्यामा संलग्न रहेको आ`रोपमा प्र`हरीले एक जना १७ वर्षीय किशोरलाई प`क्राउ गरेको छ । ती किशोरलाई शनिबार प`क्राउ गरिएको प्र`हरीले जनाएको छ । …

नवलपुर: लागुऔषध र चोरीका समान सहित दुई पक्राउ

पूर्वी नवलपरासीमा लागुऔषध र चोरीका समान सहित दुई पकाउ परेका छन् । नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउपालिका वडा नं. ७ स्थित ब्यारेज पुलमा खटिएको प्रहरी चेकिङ्ग टोलीले सवारी साधनहरु चेकजाच गर्ने क्रममा दुईलाई…

भारतमा टुंगो नलागेपछि ‘प्रेम गीत ३’ को नेपालमा प्रदर्शन तय

भारत र नेपालमा एकसाथ प्रदर्शनमा आउने भनिएको फिल्म ‘प्रेम गीत ३’ नेपालमा भने असोज ७ गते प्रदर्शन हुने भएको छ । लामो समय देखि प्रदर्शन रोकिएको फिल्मले अन्ततः प्रदर्शन मिति तोकिएको हो  । बारम्बार मिति तोकेर पनि…