बालेनको अग्रता कायमै, केशवसँग सिर्जनाले घटाइन् मतान्तर

काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार बिहान ७ बजेसम्मको आधिकारिक मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत प्रेम कुमार…

सांसदबाट राजीनामा दिएका एक जनाको हार, दुई जना कठिन सङ्घर्षमा

प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र जनतासँग नजिक भएर काम गर्न पनि पाइने भएका कारण सहजै राजीनामा दिएर स्थानीय तह निर्वाचनमा लड्ने नेताहरू हुन्, काजिमान कागते,…

साउदीको जेद्धामा ५५ नेपाली युवा अलपत्र, म्यानपावरले गरेन पहल

आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५५ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करीब ६ महिनाअघि त्यहाँ पुगेका थिए । काठमाडौँको गौरीघाटमा रहेको यात्रा एचआर सोलुशन प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २…

बस दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता १३ घाइते

डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा बस दुर्घटना हुँदा एकजना बालक बेपत्ता भएका छन् । १३ जना घाइते भएका छन् । कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान ५ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय…

पोर्चुगलमा एक नेपाली बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका-१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११…

जीप र मोटरसाईकल एक-आपसमा ठोक्किंदा २ जनाको मृ`त्यु

कञ्चनपुरमा जीप र मोटरसाईकल एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएकाे छ । शुक्रबार राति कञ्चनपुरको शुक्लाफाँट राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वपश्चिम राजमार्गमा जीप र मोटरसाईकल एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको हाे। मृत्यु हुनेमा…

हावाहुरीको कारण मृ`त्यु हुने तीन जनाको पहिचान खुल्यो

शुक्रबार साँझ आएको हावाहुरीका कारण मृत्यु भएका तीन जनाको सनाखत भएको छ । हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र एउटा म्याजिकमा सवार तीन जनाको मृत्यु भएको थियो । यससँगै जिल्लाका विभिन्न क्षेत्रमा हावाहुरीका कारण…

जीप दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा जीप दु'र्घटना हुँदा एक जनाको मृ<त्यु भएको छ भने ४ जना घा'ईते  भएका छन् । दु<र्घटनामा परी गोरखा बारपाकका सन्तमान गुरुङको मृ>त्यु भएको हो। …

मलेसियाः चिडियाखानाकाे खतरनाक बाघ शहर पस्याे

प्रहरी र वन्यजन्तु र राष्ट्रिय निकुञ्ज विभाग (पेरिलिटान) ले आज केमेन्सह हाइट्स, हुलु क्लाङमा कथित रूपमा बाघ फेला परेको रिपोर्टको अनुसन्धान गरिरहेका छन्। तर द स्टारले राष्ट्रिय चिडियाखानाको परिसरमा कुनै पनि बाघ आफ्नो घेराबाट…

मलेसियाको श्रम बजारको माग बढ्याे

मलेसियाको श्रम बजारको गति सन् २०२२ को पहिलो त्रैमासिक (क्यु१ २०२२) मा बढेको कारण माग र आपूर्ति दुबै बढेको तथ्याङ्क मलेसिया (DOSM) को अनुसार। आज श्रम बजार समीक्षा, पहिलो त्रैमासिक २०२२ (LMR Q1 2022) को विमोचनमा…