आठ वर्षअघिको बलात्कार घटनाबारे छानविन गर्न एसएसपी नेतृत्वमा समिति गठन

सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीमाथि आठ वर्षअघि भएको बलात्कारसम्बन्धी घटनाको छानविनका लागि समिति गठन भएको छ । गृह मन्त्रालयले छानविन समिति गठन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वरिष्ठ उपरीक्षक…

हावाहुरीले चितवनमा ठूला क्षति, ३ जनाको निधन, ठाउँठाउँमा बाटो अवरुद्ध, कयौं पोल ढल्दा विद्युत अवरुद्ध

चितवन । चितवनमा आज साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ । चितवनमा हावाहुरीका कारण भएको घटनामा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले ३ जनाको मृत्यु भएको बताए । यद्यपी…

ब्युटी प्याजेन्ट बलात्कार घटना: पीडित युवतीको घरमा पुगेर काउन्सिलिङ गर्दै प्रहरी

ब्युटी प्याजेन्ट बलात्कार घटना प्रकरणकी पीडित युवतीको घरमा प्रहरी पुगेको छ । २०७१ सालमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको घटना सार्वजनिक गर्ने युवतीको घरमा प्रहरी पुगेको हो । प्रहरीले उनीसँग सामान्य सोधपुछ गर्नुका साथै काउन्सिलिङ…

स्थानीय तहः यि हुन नवलपुरका पालिकाले पाएका महिला नेतृत्व

नवलपरासी ६ जेठ । नवलपरासी पूर्वको हुप्सेकोट गाउं पालिकामा महिला नेतृ लक्ष्मी देबी पाण्डे बिजयी भएका छन् । उनी यस अघि पनि सोही गाउंपालिका अध्यक्ष थिइन । देशकै सबै भन्दा ठूलो फलाम खानी यही गाउंपालिकाको धौवादीमा रहेको छ । …

हुथी समुद्री डाकूहरूद्वारा फेरी लाल सागरमा नौका अपहरण प्रयास

अल(मुकल्लास् यमनमा इरान समर्थित हुथी मिलिशियालाई बिहीबार होडेडाहको तटमा रहेको लाल सागरमा रहेको विश्वको सबैभन्दा प्रसिद्ध रेसिङ नौका अपहरण गर्ने प्रयास गरेको आरोप लगाइएको थियो। तीन द्रुत गतिमा चल्ने स्किफमा र रकेट(प्रोपेल्ड…

वडा न. २५ र २७ मा झन् झन् अग्रता बढाउँदै स्थापित, बालेन तेस्रो

काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएदेखि नै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह पछिल्लो पटक गणना भएका दुईवटा वडामा भने पछि परेका छन्। शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा झण्डै दोब्बर मतले पछाडि परेका हुन्।…

नवलपुरमा निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण

नवलपुर । पूर्वी नवलपरासीमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ । शुक्रबार कावासोतीमा नवलपुर जिल्लाका ८ वटै पालिकाका नगरप्रमुख र गाउँपालिका अध्यक्षहरुलाई जिल्लाका मुख्य…

अमेरिकी डलर र कौडासहित ६ जुवाडे पक्राउ

कौडा खेलिरहेको अवस्थामा ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ…

मतपेटिका लुटेरा पक्राउ

मतपेटिका लुटेरा पक्राउ रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । …

तौल कम गराउन शल्यक्रिया गर्दा कन्नडा अभिनेत्रीको गयो ज्यान

भारतको साउथ इन्डियन फिल्म उद्योग अन्तर्गत पर्ने कन्नडा अभिनेत्री चेतना राजको निधन भएको छ ।  २१ वर्षकी चेतनाको बेंगलुरको एक निजी अस्पतालमा निधन भएको हो । भारतीय मिडियाका अनुसार केही दिन अघि उनले तौल कम गराउन…