एसईईको तयारी पूरा, ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको…

राजा ल्याउँछौं भन्दैमा आउँदैनः मुख्यमन्त्री पाण्डे

रामकुमार श्रेष्ठ - नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पच्चेहरुले सामान्य शक्ति प्रदर्शन गरेकै भरमा राजतन्त्र ल्याउन नसक्ने बताएका छन् । आज नेपाल पत्रकार महासंघ नवलपुरको आयोजनामा नेपाल पत्रकार महासंघ नवलपुरको…

हसौराको ६२ विगाहा जग्गा भूमाफियाको कब्जामा, स्थानीयको विचल्ली

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती ४ हसौरामा रहेको ६ सय घरपरिवारले अझै जग्गाधनि लालपूर्जा पाउन सकेका छैनन् । बस्ती बस्दा देखि जोतभोग गर्दै आएका यहाँका ६ सय घर धुरी परिवारको जग्गाको लालपूर्जा भूमाफियाको नाममा रहेको छ । यहाँ…

स्ववियु निर्वाचन: पश्चिम नवलपरासीका ३ वटै क्याम्पसमा मनोनयन दर्ता

नवलपरासी । पश्चिम नवलपरासीमा स्ववियु निर्वाचनका लागि आज स्ववियु निर्वाचन हुने ३ वटै क्याम्पसमा मनोनयन दर्ता भएको छ । दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट, पाल्ही बहुमुखी क्याम्पस रामग्राम र त्रिभुवन क्याम्पस बेलाटारी प्रतापपुरमा मनोनयन…

नवलपुरमा स्ववियु निर्वाचन नहुने निश्चित !

नवलपुर । नवलपुरमा स्ववियु निर्वाचन नहुने निश्चित जस्तै भएको छ । यहाँका कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती, मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती, देवचुली कलेज रजहर, एसपिएम कलेज, गैडाकोट, जनमुखी कलेज अमरापुरी, अरुणखोला बहुमुखी क्याम्पस,…

विद्यार्थीहरुको झैझगडाले नवलपुरका २ कलेजमा स्ववियु निर्वाचन स्थगित

नवलपुर । नवलपुरमा विद्यार्थी संगठनहरुको झैझगडाका कारण नवलपुरका २ वटा कलेजमा स्ववियू निर्वाचन स्थगित भएको छ । नवलपुरको गैडाकोटमा रहेको एसपिएम कलेज र गैडाकोटको अमरापुरीमा रहेको जनमुखी कलेजमा स्ववियु निर्वाचन नहुने भएको हो । आज यि दुई…

नवलपुरमा स्ववियू निर्वाचन हुने सबैं क्याम्पसमा तालाबन्दी

नवलपुर । नवलपुरको स्ववियू निर्वाचन हुने भनिएका सबै क्याम्पसमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरिदिएका छन् । नवलपुरका १० वटा क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन् । नवलपुरमा आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र…

कावासोतीमा त्रिपिटक कंग्युर पाठवाचन महापुजा

कावासोती । नवलपुरको कावासोती ५ मा रहेको पेमा सामडुब छयोईलिङ्ग गुम्बामा बौद्ध धर्मग्रन्थ १०८ त्रीपिटक कंग्युर पाठबाचन महापुजा सुरु भएको छ । फागुन २५ गते आइतबार एक कार्यक्रमका बिच प्रदेश मन्त्री पदमा जिसी श्रेष्ठले महापुजाको समुद्घाटन…

कावासाेतीमा घरमा खाना खाईरहेका पुरूषकाे माेटरसाईकलकाे ठक्करबाट मृत्यु

रामकुमार श्रेष्ठ - नवलपुर - नवलपुरकाे कावासाेती १४ गाेरसदीमा घरकाे पिढीमा बसेर खाना खाईरहेका ६४ बर्षीय मानबहादुर कार्कीकाे माेटरसाईकलकाे ठक्करबाट मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान साढे १० बजेतिर तल्लो…

पश्चिम नवलपरासीमा विद्युत सर्ट भई आगलागी हुँदा ३ जना घाइते, ५ घर जलेर नष्ट

रामकुमार श्रेष्ठ - नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ सेखुवानामा विद्युत सर्ट भई आगलागी हुँदा ३ जना घाइते भएका छन् भने ५ घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी…