नारायणघाट बुटवल सडकः कामले तिब्रता पाएसँगै भौतिक प्रगति देखिन थाल्यो
कावासोती । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाईएको नारायणघाट बुटवल सडकको बिस्तारको काममा निर्माण कम्पनीले तिब्रता दिए सँग सडकको भौतिक प्रगति देखिन थालेको छ ।
सरकारको पटक–पटकको निर्देशन र खबरदारी बेवास्ता गरेको चाइना स्टेट…