प्रचण्डको फोटो जलाउने राप्रपा नेता पक्राउ

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज उनलाई पक्राउ गरेको हो । शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा…

कालीगण्डकी नदिमा २ जना मृत अवस्थामा भेटिए

पाल्पा ।  पाल्पाकाे कालीगण्डकी नदीको पाल्पा क्षेत्रमादुुई जनाव्यक्तिमृतअवस्थामा भेटिएका छन् ।  कालीगण्डकी नदीको बगनासकालीगाउँपालिकामा२ जनापुरुष मृत भेटिएको जिल्लाप्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिन्धुलीको गोलाचौर गाउँपालिका –६ का २६…

चैत्र ५ मै नवलपुरका सबै क्याम्पसमा स्ववियू निर्वाचन गराउन राजनीतिक दलको दबाब

नवलपुर । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत पाँच गतेनै गराउन यहाँका राजनीतिक दलले दबाब दिएका छन् । नवलपुरका ४ दल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसले संयुक्त रुपमा विज्ञप्ति जारी गरी विद्यार्थीहरुलाई…

नवलपुरमा एसईईकाे तयारी पूरा, २८ परीक्षा केन्द्र निर्धारण, ६४८२ जना परीक्षार्थी सहभागी हुँदै

नवलपुर । यही चैत ७ बाट सुरू हुने एसईई परीक्षा २०८१ को सम्पूर्ण तयारी पूरा भएको शिक्षा बिकास तथा समन्वय इकाई नवलपुरले जनाएको छ । परीक्षाका लागि केन्द्र निर्धारण,सुरक्षा प्रबन्ध तथा सम्बन्धित केन्द्र सम्म उत्तर पुस्तिकाहरू पुराउने काम…

५ रुपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटेको छ । त्यस्तै डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ । गए राति १२ बजेदेखि लागु हुनेगरी निगमले मूल्य…

तनहुँमा च्याउ खाँदा दस जना बिरामी

दमौली । च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दस जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दस जना बिरामी भएका हुन् ।…

कावासोतीमा सवारी दुर्घटनामा एक जना घाईते

कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं. ८ मा कार र मोटरसाईकल एकआपसमा ठोक्किदा एक जना गम्भीर घाइते भएका छन् । भित्री खण्डमा कावासोतीबाट शैक्षिक टोलतर्फ जादै गरेको बा १५ च ८५३८ नं. को कारले विपरित दिशाबाट आउदै गरेको ना १४ प ३४०६…

हसौराको छुटपुट जग्गा दर्ता गरिदिन मालपोतलाई जनप्रतिनिधिको आग्रह

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती ४ हसौराको विवाद रहित नाम जाँच गरी लालपूर्जा वितरण कार्यलाई अगाडि बढाउनु वडा कार्यालय र नगरपालिकाले मालपोत कार्यालय कावासोतीलाई आग्रह गरेको छ । कावासोती ४ का वडाध्यक्ष नारायण लोहनीले आज…

नवलपुरमा होली मर्यादित ढंगले मनाउन आग्रह

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले एक सूचना प्रकाशन गरी होली पर्व सभ्य र मर्यादित ढंगले मनाउन आग्रह गरेको छ । नवलपुर प्रहरीद्वारा जारी सूचनामा होली पर्व हर्ष उल्लासका साथ सभ्य र मर्यादित तवरले मनाउन, आत्मीय रुपमा नजिक भएका व्यक्ति…

चैत २ देखि चितवनमा राष्ट्रिय महिला फुटबल हुँदै

चितवन । चितवनमा चैत २ गतेदेखि राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो । भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा चैत ९ गतेसम्म चल्ने…