माओवादी छाडेर राप्रपामा गएका बेलबहादुर वडा अध्यक्षमा विजयी
रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं. १ को अध्यक्षमा राप्रपाका बेलबहादुर बराल मगर निर्वाचित भएका छन् ।
३ हजार ६७ मत खसेको यो वडामा बरालले १ हजार ७३८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
बराल अघिल्लो…