नवलपुरबाट शुरु भयो राप्रपाको विजयी यात्रा, विनयी त्रिवेणी ७ मा प्यानलै विजयी

नवलपुर । पूर्वी नवलपरासीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी यात्रा शुरु गरेको छ । विनयी त्रिवेणी गाउँपालिका ७ को अन्तिम मत परिणाम आउँदा राप्रपाले विनयी त्रिवेणी ७ मा वडाध्यक्ष सहित प्यानलै जित हात पारेको छ ।   विनयी…

नवलपुरः बौदीकालीको ३ वटाको मत अन्तिम मतपरिणाम आयो, ४,६ मा काँग्रेस, ५ एमाले विजयी

नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको ३ वटा वडाको अन्तिम मत परिणाम आएको छ । जस अन्तरगत २ वटा वडामा नेपाली काँग्रेस र एउटा वडामा नेकपा एमाले विजयी भएको छ । ६ वटा वडा रहेको बौदीकालीमा ६ नम्बर वडाबाट…

आफ्नो पक्षमा भाेट नदिएको भन्दै कुlटपिट : आठ जना घाइते

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कवाङमा गए राती भएको कुlटपिटबाट आठ जना घाइते भएका छन्। निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथकले नेपाली काँग्रेसका कार्यकर्तालाई कुlटपिट गरेको नेपाली कांग्रेसले आlरोप लगाएको छ।…

काठमाडौंको भोटिङ रिपोर्ट बाहिरियो, बालेन शाहको दुइटै हातमा लड्डु

काठमाडौं । काठमाडौंबासीले यसपटक स्थानीय चुनावमा इतिहास रच्ने देखिएको छ । दलका उम्मेदवारहरुलाई पाखा लगाउदै स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्ने सम्भावना झनै बढेको छ । जनप्रतिनिधि छान्न खासै उत्साह देखाएनन्। तथ्य यस्तो देखियो कि…

भा;इरल कुन्साङको खेत बारीमा बितेको जिबन–घर पुग्दा’ उनको हरेक बोलीले रु;वा;यो सबैलाई : (हेर्नुहोस…

काठमाडौं। भाइरल कुन्साङको खेत बारीमा बितेको जिबन – घर पुग्दा शब्द शब्दले रुवायो सबैलाई |सम्पूर्ण कुरा तलको भिडियोमा राखीएको छ। उक्त भिडियो हेरेर समाचार पढेर प्रतिक्रिया दिन नबिर्सनुहोला यस्तै यस्तै समाचार भिडियोको लागि हामीसंग जोडिनुहोला’…

बुटवल उपमहानगरको मेयरमा कांग्रेसको फराकिलो अग्रता

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेले फराकिलो मत अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार १४ सय मत गणना भइसक्दा पाण्डेले ६०३ मत पाएका छन् । पाण्डे सत्ता गठबन्धनको तर्फबाट मेयरका लागि उम्मेदवार भएका…

काठमाण्डाैकाे मतगणनामा बालेन शाह दाेब्बरभन्दा धेरै मतले अगाडि

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेकाे छ । अहिलेसम्म २ सय ३ मतगणना हुँदा काठमाण्डाैका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १ सय ९ प्राप्त गर्नुभएकाे छ । बालेन साह उहाँलाई पछ्याइरहनु भएकी…

१५० मत गन्दा रेनु दाहाल १५ मतले पछाडि

भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल १५ मतले पछि परेकी छिन् । उनीभन्दा अगाडि एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी रहेका छन् । सुवेदीले ६६ मत प्राप्त गर्दा…

विजयनगरको १ मा नेकपा एमालेको प्यानलै विजयी

अनिल थारु, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका—१ मा नेकपा (एमाले) को प्यानलै विजयी भएको छ । एमालेका वडाध्यक्ष उम्मेदवार इन्नर थारु सहितको प्यानलै विजयी भएका छ्न । त्यस्तै विजयनगर गाउँ पालिका अध्यक्षमा (एमाले ) पदका उम्मेदवार गोपाल…

चितवनको भरतपुर महानगरमा एमालेका उम्मेदवार सुवेदीको सुरुवाती अग्रता

चितवनको भरतपुर महानगरपालिकाको मतगणनमा मेयर पदमा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले १ सय मत गणना गरिदा ४१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा…