नवलपुरमा मोटरसाईकल र स्कुटी एकआपसमा ठोक्किदा दुर्घटना, चालक गम्भिर घाइते
पूर्वी नवलपरासीमा मोटरसाईकल र स्कुटी एकआपसमा ठाेक्किदा दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार हिजो कावासोती नगरपालिका २ स्थित भित्रि सडक खण्डमा दक्षिण्बाट उत्तर तर्फ जाँदै गरेको ग.…