किभनजिकै ९ सर्वसाधारणको शव फेला, यातनापछि हत्या गरिएको आशंका
युक्रेनको राजधानी किभ बाहिर बोरोद्यान्का सहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ ।
बोरोदायन्का सहरमा फेला पारिएकामध्ये केहीलाई यातना दिइएको एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय…