दुम्किबासबाट नवलपुर पाल्पा जोड्ने बाटो स्तर उन्नती
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका र पाल्पा जिल्ला जोड्ने सडक स्तरोन्नति कार्य सुरु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका पाँचमा पर्ने धुर्कोट – ओखरीगौडा हुँदै पाल्पा जोड्ने सडक, तीन करोड बढीको लागतमा स्तरोन्नति हुन लागेको हो ।…