पाल्पामा टिप्पर दुर्घटनामा १ जनाको मृत्यु

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका ५ सर्कुवासमा आज भएको टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । रहवास खैरेनी सडक खण्डमा चुनढुङगा लिएर लिएर रुपन्देहीको खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ न को टिप्पर दुर्घटनामा परेको हो ।…

गैँडाको आक्रमणबाट १ जनाको मृत्यु

चितवन। गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय राजकुमार बिक रहेका छन् । राप्ती नगरपालिका-९को च्यातङ्ग्र खोला नजिकै गैँडाले आक्रमण गर्दा उनको मृत्यु भएको चितवन निकुञ्जका सूचना अधिकारी अविनास…

भूमहीमा आगलागी ९ करोडको क्षति

नवलपरासी । पश्चिम नवलपरासीको भूमहीमा आगलागी भएको छ । गएराति साढे १ बजेतिर आगलागी भएको हो । सुनवल नगरपालिकाको भूमहीमा रहेको जयकालिका ट्रेडिङ एण्ड सप्लायर्समा एक्कासी आगलागी भएको आगलागीबाट ९ करोड बराबरको धनमाल जलेर क्षति भएको प्रारम्भिक…

चारवटा गैँडाको भयो आन्तरिक स्थानान्तरण

नवलपुर । शनिबारदेखि चितवन राष्ट्रिय निकुञ्जले सुरू गरेको गैँडाको आन्तरिक स्थानान्तरण सकिएको छ । निकुञ्ज पश्चिम सेक्टरको गुन्द्रही ढकाहा वनबाट १५ र १६ वर्षको पोथी, नमुना मध्यवर्ती सामुदायिक वनबाट १८ वर्षको भाले र १४ वर्षको पोथीलाई…

सहकारी ठगी प्रकरण : बहस नसकिएपछि लामिछानेलाई हिरासतमा

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले बुधबारका लागि हिरासत पठाउने आदेश गरेको छ । थुनछेक बहस नसकिएपछि लामिछानेलाई…

नवलपुरमा गैडाको आक्रमणबाट महिला घाइते

नवलपुर । नवलपुरमा आज गैडाको आक्रमणबाट देवचुली नगरपालिका १ मिलन चोक निवासी ३३ बर्षीया महिला कुमारी आले गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसारप साथीहरुसँग घरनजिकै रहेको मध्यवर्ती…

जीवन ज्योति माविमा रेशम फिरिरीद्वारा शैक्षिक सामग्री हस्तान्तरण

नवलपुर । रेशम फिरिरी नेपालले नवलपुरको कावासोती ३ मा रहेको जीवन ज्योति माविका विद्यार्थीहरुलाई आज शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयका २० जना विद्यार्थीलाई न्यानो कपडा, २० जना विद्यार्थीलाई शैक्षिक सामग्री, २० जना विद्यार्थीलाई…

कावासोतीमा दुर्घटना २ जना घाइते

नवलपुर । नवलपुरको कावासोती २ सभापति चोकमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् । लु ४५ प ८००१ नम्बरको मोटरसाइकल र ना २७ प ६१८० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका हुन् । जिल्ला प्रहरी…

सरस्वती संस्कृत मा.वि. को स्वर्ण महोत्सव चार राजनीतिक दलद्वारा बहिस्कार

कावासोती । हुप्सेकोट गाउँपालिका–३ स्थित सरस्वती संस्कृत तथा साधारण मा.वि. गिरुवारीको स्वर्ण महोत्सव कार्यक्रमको विभिन्न चार राजनीति दलले बहिष्कार गरेका छन् । मंसिर २९ गते देखि पौष ३ गतेसम्म सञ्चालन हुने स्वर्ण महोत्सवको गृहमन्त्री रमेश…

स्व. ढुण्डीराज, भीमकुमारी पोख्रेल क्रियाशिल पत्रकारिता पुरस्कार गुरुङलाई

नवलपुर । स्व. ढुण्डीराज, भीमकुमारी पोख्रेल क्रियाशिल पत्रकारिता पुरस्कारबाट यस बर्ष नवलपुरका पत्रकार मुकुन्दशेन टेलिभिजनका इतराज गुरुङ असिफलाई प्रदान गरिने भएको छ । रेडियो सामथ्र्यका प्रवन्ध निर्देशक तथा सामथ्र्य साप्ताहिकका प्रकाशक सागर…