कावासोतीको सुधारकेन्द्रमा एक जना पुरुषको निधन
नवलपुर । नवलपुरको कावासोती ९ प्रगति टोलमा रहेको निर्णय लागु पदार्थ तथा मादक पदार्थ उपचार केन्द्रमा एक जना पुरुषको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ४ दिन अघि सुधार केन्द्रमा लगिएको कावासोती ३ सति चोक…