कुम्सोदमा अटो दुर्घटनाः ६ जना घाइते
नवलपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिका ६ कुमसोदमा आज साँझ अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार आज साँझ साढे ५ बजेतिर कुमसोदबाट दलदले बजारतर्फ आउँदै गरेको प्रदेश नं ०४Þ–००१ ह ००७२ नं को अटो…