नुवाकोटबाट आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। नुवाकोटको ककनी गाउँपालिका-१ नयाँबस्तीकी ६५ वर्षिया कान्छी बलामीको हत्या गरेको आरोपमा ३३ वर्षीय भिमबहादुर बलामी पक्राउ परेका हुन्। भीमबहादुरले…

सप्तरीमा आगलागी हुँदा २५ घर जलेर नष्ट, लाखौंको क्षति

सप्तरी – सप्तरीको अग्नी साइर गाउँपालिका वडा नम्बर ४ मा शनिबार मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट भएको छ। टेंग्रीटोलका भोला मरबैताको गोठमा बालिएको घुरबाट सल्केको आगोले १० परिवारको २५ घर जलेर नष्ट हुँदा…

बेलायतमा सहकर्मीलाई छुरा प्रहार गर्ने एक नेपाली पक्राउ

बेलायतको रिकमेन्सवर्थको प्रिमियर इनमा सहकर्मीलाई छुरा प्रहार गर्ने नेपाली शेफलाई मानसिक स्वास्थ्य ऐनअन्तर्गत पक्राउ गरिएको छ । प्यारानोइड सिजोफ्रेनिया रोग लागेको २७ वर्षीय अरुण पुर्जाले होटेलको लबीमा महिलामाथि आक्रमण गरेको बेलायतको…

१८ महिनाकी नाकालिकाको बलात्कारपछि हत्या,दुई पक्राउ

१८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी ती बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८…

पल प्रकरण – ‘राति गुडनाइट भन्न ढोकासम्म गएँ, तर जबरजस्ती गरिनँ’

.   काठमाडौं । कलाकार पल शाहले आफूबिरुद्ध बलात्कार आरोप लगाउने नाबालिग महिलामाथि जबरजस्ती नगरेको वयान दिएका छन् । नवलपरासीको कावासोतिस्थित सरकारी वकिलसामू शाहले वयानका क्रममा जवरजस्ती नगरेको तर राति गुडनाइट भन्न गएको भनेर वयान दिएको…

धमाधम पक्राउ पर्दै युट्युबर

ब्युरो स्थापना भएयता ८८ युट्युबरविरूद्ध साइबर अपराधको उजुरी, चरित्रहत्या, मानहानि, भ्रम फैलाएको आरोप प्रेस काउन्सिलले गत शुक्रबार १६ युट्युबरमाथि कारबाही गर्न सूचीसहितको पत्र प्रहरीको साइबर ब्युरोमा पठाएलगत्तै आधाभन्दा…

प्रकास सपुतको देह व्यापारसंग जोडिएको माओवादी छापामारको कथा (भिडियोसहित )

काठमाडौं । नेपाली गीत संगित क्षेत्रका चर्चित गायक प्रकाश सपुतले नयाँ गीत ‘पिर’ लिएर आएका छन् । गीतमा देश परिवर्तनका लागि सशस्त्र जनयुद्धमा होमिएका माओवादी छापामारको अभावलाई कथावस्तु बनाइएको छ । …

भारतमा सौतेनी छोरीलाई बलात्कार गरेको आरोपमा एक नेपाली पक्राउ

गुरुग्राम – भारतको गुरुग्राममा आफ्नी नाबालिग सौतेनी छोरीलाई बलात्कार र ज्यान मार्ने धम्की दिएको आरोपमा ४० वर्षीय नेपाली नागरिक पक्राउ परेका छन्। अभियुक्तलाई शनिबार महानगरीय अदालतमा पेस गरी पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको…

साउदी अरबद्वारा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड

साउदी अरब — साउदी अरबले शनिबार आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएको छ । यो राज्यमा गत वर्षको मृत्युदण्डको कूल संख्याभन्दा बढी हो । 'उनीहरू सबैलाई ‘घोर अपराध गरेकोमा दोषी ठहर…

कछुवा गतिमा नारायणगढ–बुटवल सडक

४२ महिनामा सक्ने गरी सम्झौता भएको सडक विस्तारको काम ३६ महिना बित्दा १५ प्रतिशतमात्रै सकिएको छ । २०७५ सालको माघ २४ गते निर्माण सम्झौता भएको नारायणगढ–बुटवल सढक विस्तारको काम हालसम्म १५ प्रतिशतमात्रै सकिएको छ । एसियन…