युरोपको भिसा त्यागेर नेपालमा भैंसी पालन
रोजगारको अभावमा विदेशीने लाखौं युवाको अपवादका रुपमा उदायएका छन्, काशीराम भट्टराई । स्वदेशमै भैंसी पालनबाट मनग्गे आम्दानी हुन थालेपछि विदेशमा गएर कमाउने र धनी बन्ने सपना उनले त्यागिसकेका छन् ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका…