रुसको आक्रमणबाट १३ सय युक्रेनी सेना मारिए

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणबाट हालसम्म १३ सय युक्रेनी सेना मारिएको बताउनुभएको छ । युद्धको पछिल्लो अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले ५ सय देखि ६ सयको…

मध्यविन्दु नगरपालिकामा एक शिक्षक, एक ल्यापटप

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले एक शिक्षक, एक ल्यापटप अवधारण अगाडि ल्याएको छ । नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई प्रविधि मैत्री बनाउनका लागि एक शिक्षक एक ल्यापटप अवधारणा…

९ किलो गाँजा सहित नवलपुरमा एक जना महिला पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा नवलपुुर प्रहरीले ठूलो परिणाममा लागुऔषध गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको छ । कावासोती १ रिठ्ठेपानीको तिवारी कटेजमा लागुऔषध गाँजा विक्री गर्न लागिरहेको अवस्थामा प्रहरीले एक जना…

जापान जाने विद्यार्थीलाई जापान जान थप सहज बनाईदैं

सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ। राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान…

नदीबाट हराएका ३ बालबालिकाको खोजी लागि गाेताखाेर प्रयाेग गरिदै

सुर्खेत । सुर्खेतमा हिजो भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य जारी राखिएको छ । जिल्लाको भेरीगंगा नगरपालिका–११, रानीबगरका १० वर्षीया गंगा खड्का, ८ वर्षीया कृष्णा सिजाली र लेकबेंसी नगरपालिका ५…

साउदी अरेबियामा एकै दिन ८१ जनालाई मृत्युदण्ड

साउदी अरेबियाले शनिबार भनेको छ कि उसले विभिन्न आतंकवादसम्बन्धी अपराधहरूमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएको छ । मृत्युदण्ड दिइएको यो संख्या सन् २०२१ दिइएको कुल संख्याभन्दा बढी हो । देशको आधिकारिक साउदी प्रेस एजेन्सीका…

कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु, ५२ जना घाइते

अफ्रिकी मुलु कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । घटनामा ५२ जना घाइते भएका छन् । कंगोको लुआलाबा प्रान्तका लागि लुएन प्रान्तबाट छुटेको रेल अनियन्त्रित भइ लिक बाहिर गएपछी दुर्घटना भएको हो । …

उपचार गराउन बिदा लिएर गएकी शिक्षिका सधैंका लागि बिदा भइन्

मादी मावि मादी–५ की शिक्षिका युका पोखरेल विद्यालयमा बिदा मागेर बिहिबार बिहानै मादीबाट बस चढेर विराटनगर लागिन्। तर, बस चढेको करिव आधा घण्टापछि उनी चढेको 'रेसम फिरिरी' बस सडकबाट करिव तीन सय मिटर तल खसेर दुर्घटनमा पर्‍यो। …

भैरहवा विमानस्थलमा अबको ४१ दिनपछि उडान–अवतरण

नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १…

भारत र पाकिस्तान बीच लडाकु विमान भित्र्याउन प्रतिस्पर्धा

पाकिस्तानले हवाई क्षेत्रमा विभिन्र भूमिका निभाउन सक्ने जे-१०सी शुक्रबार आफ्नो वायुसेनामा भित्र्याएको छ। जसका कारण देशको सैन्य शक्ति बढ्ने जनाएकोछ। यो विमानको पाकिस्तानले चीनबाट किनेको हो। तर कतिको संख्यामा पाकिस्तानले यो…