रूस र युक्रेनबीच दोस्रो चरणको वार्ता हुँदै
रूसले युक्रेनमाथि आक्रमण गरेको सातौं दिन दुई मुलुकबीच दोस्रो चरण वार्ता हुने भएको छ।
समाचार संस्था एपीका अनुसार वार्ताका लागि दुबै पक्षका अधिकारीहरू तयार भएका छन्। वार्ता कहाँ र कतिबेला हुने भन्ने टुंगिन बाँकी छ।
रूसी अधिकारीहरूले…