पौडी खेल्न गएका युवक बेपत्ता
कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् ।
कैलालीको मोहन्याल गाउँपालिका– ७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएकाे प्रहरीले जनाएको छ ।
सोमबार पौडी खेल्ने क्रममा ती युवक डुबेर…