एमाले नवलपुरको दोश्रो पूर्ण बैठक : सचिवालय गठन देखि, कार्य विभाजन

नवलपुर । नेकपा एमाले नवलपुरको दोश्रो पूर्ण बैठकले कार्य विभाजन गरेको छ । बैठकले  विभाग देखी जनवर्गीय संगठनको इन्चार्ज समेत तोकेको छ । बैठकले ३७ सदस्य सचिवालय गठन गरेको छ भने २२ वटा जनसंगठन इन्चार्ज , २७ वटा विभाग ,…

नवलपुरमा तेक्वान्दाको जुनिएर ग्रेडीङ्ग इक्जामिनेसन

फागुन १४ । नेपाल तेक्वान्दो एसोसिएसन नवलपुरले जुनिएर ग्रेडीङ्ग इक्जामिनेसन कार्यक्रम सम्पन्न गरेको छ । त्रिभूवन बाल माविको प्राङ्गणमा सम्पन भएको कार्यक्रमको सभापतिमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चुणामण्ी थनेत रहनु…

एमसीसी पारित भएको विरोधमा 8 दलले घोषणा गरे संघर्षका कार्यक्रम

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरिएकोमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले थप संघर्षको कार्यक्रम घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंहको मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, चित्रबहादुर…

युक्रेनको राजधानी किएभमा रुसको आक्रमण तीव्र, अन्तिम अवस्थासम्म लडिरहने जेलेन्स्कीको भनाइ

रुसले युक्रेनको राजधानी किएभमा आक्रमक प्रहार गर्न लागेको भन्दै युक्रेनी नागरिकलाई सचेत गराएको छ । सयौँ बख्तरबन्द गाडीमा रुसी सेनाहरू किएभतर्फ गइरहेको तस्बिर सार्वजनिक भएको केही समयमा रुसको रक्षा मन्त्रालयले एउटा विज्ञप्ति निकालेर किएभमा…

यूएईले मार्चदेखि अनिवार्य मास्कको नियम हटाउने

कोरोना संक्रमणदर कम भएसँगै यूएईले कोरोना नियन्त्रण गर्न लागू गरेका नियमहरुमा खुकुलो पार्दै आएको छ । मार्च १ देखि लागू हुने गरी अब घरबाहिर वा सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम हट्नेछ । तर बन्द…

कतारमा रहेका नेपालीलाई ई–पासपोर्ट वितरण सुरु

दोहा– कतारको दोहास्थित नेपाली दूतावासले सोमबारदेखि कतारमा रहेका नेपालीलाई ई–पासपोर्ट जारी गरी वितरण सुरु गरेको छ । सोमवार दूतावासमा पहिलो ई–पासपोर्ट हस्तान्तरण गर्दै कार्यवाहक राजदूत लक्ष्मण खनालले कतारमा रहेका…

धरानमा दुई शव फेला, गेष्ट हाउसमा मृ’त भेटिइन् महिला

सुनसरीको धरान- १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एम महिलाको शव फेला परेको छ । इटहरी- ५ जनता वस्ती डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङकाे शव फेला परेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दुई…

कांग्रेस चितवनको अधिवेशन फागुन १९ र २० मा

नेपाली कांग्रेस चितवनको अधिवेशन मिति तोकेको छ। जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीका अनुसार यही फागुन १९ र २० गते अधिवेशनको लागि मिति तय भएको हो। १९ गते बिहान ७ बजेदेखि निर्वाचन प्रकृया सुरू हुने…

वीरेन्द्रनगरमा निषेधाज्ञाबीच प्रदर्शन : १८ प्रहरी घाइते, २३ प्रदर्शनकारी नियन्त्रणमा

सुर्खेतमा एमसिसीको विरोधमा प्रदर्शनकारीले निषेधाज्ञाका बीच पनि प्रदर्शन गरेका छन्। उग्र भएर तोडफोड र आगजनी गर्न थालेपछि लगाइएको निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शनकारीले प्रदर्शन जारी राखेका हुन्। निषेधाज्ञा उल्लंघन गर्ने २३…