रुसद्वारा ४ दिनमै युक्रेनको राजधानी कब्जा ! किभमै पुग्यो रुसी सेना

युक्रेनमा रुसको हमला भएको शुक्रबार लगातार दोस्रो दिन हो । राजधानी किभ बिहान ७ ठूला हमलाबाट आक्रान्त भएको थियो । आक्रमणपछि मानिसहरु रातभर घर, सबवे र अन्डरग्राउन्ड सेल्टरमा लुकेका थिए । राजधानी किभमा खानपिनदेखि दैनिक…

गठबन्धन कायम राखेर एमसिसीलाई पारित गर्न माओवादी तयार

नेकपा (माओवादी केन्द्र) ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई निष्कर्षमा पुर्याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको छ । अध्यक्ष पुष्पकमल…

हत्या आरोप लागेका फरार आरोपी १६ वर्षपछि भारतबाट पक्राउ

आफ्नो छिमेकीको हत्या गरी फरार रहेका एक जना १६ वर्षपछि भारतबाट पक्राउ परेका छन् । बाजुराका नवराज भन्ने प्रभु गिरीको हत्या गरी फरार रहेका भरत गिरीलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । आफ्नो बहिनी नाता पर्नेसँग अनैतिक सम्बन्ध राखेको…

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि निःशुल्क कोरोना परीक्षण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने…

२ दिनदेखि बेपत्ता बालिका गाडेको अवस्थामा भेटियो, बलात्कार पछि हत्या आशंका, शंकास्पद २ जना पक्राउ

मोरङ । दुई दिनदेखि बेपत्ता बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । मोरङको लेटाङ नगरपालिका-८ लालहिरा सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका…

परासी–नारायणचोक हुलाकी सडक: तेस्रो पटकको म्याद सकिँदै

निर्माण कम्पनीको लापरबाहीका कारण राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणले तीव्रता नपाउँदा लामो समयदेखि स्थानीयबासीले सास्ती पाएका छन्। सडक निर्माणमा ढिलासुस्ती हुनुका साथै गुणस्तरीय नभएको सर्वसाधारणको गुनासो छ।…

रुकुममा टिपर पल्टिँयो : २ जनाको मृत्यु, २ घाइते

रुकुम (पूर्व) । रुकुम (पूर्व) को भूमे गाउँपालिका-४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका-१४ का अन्दाजी २५ वर्षका गोविन्द…

नेपालले भारतलाई ७०० मेगावाट बिजुली बेच्दै, भारत किन्न तयार

काठमाडौँ, फागुन १३ - चिनियाँ लगानी र निर्माण कम्पनी परिचालन गरी नेपालमा बनाइएका बिजुली खरिद नगर्ने अडानमा रहेको भारत अन्ततः आफ्नो अडानबाट पछि हटेको छ । आज (बिहीबार) काठमाडौंमा आयोजित द्विदेशीय ऊर्जा सचिवस्तरीय बैठक (जोइन्ट स्टेरिङ…

प्रहरीकै संलग्नतामा मधेसमा खुलेआम तस्करी ! हेल्लाे सरकारमा दर्जनाैं उजुरी

मधेस / मधेस प्रदेशमा पछिल्लो समय व्यापक तस्करी भइरहेको पाइएको छ । मधेस प्रदेशमा खुलेआम तस्करी भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा उजुरीका चाङ छन् । प्रहरी निकायकै मिलोमतोमा मधेस प्रदेशमा तस्करी भइरहेको किटानी…

उद्योगहरूमा बाल श्रमिक खाेज्दै

राम अवतार चाैधरी कपिलवस्तु,  कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका इट्टा उद्योगहरुमा अनुगमन गरिएको छ । लामाे समयदेखि सञ्चालनमा रहेकाे फाइप स्टार इट्टा उद्योग, लोकप्रिय इट्टा उद्योग, एस.एम.भी र पन्चकन्या इट्टा उद्योगमा अनुगमन गर्दा…