सेतापानीको शान्ति आधारभूत विद्यालय नमुना विद्यालय

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु १ सेतापानीमा रहेको शान्ति आधारभूत विद्यालय आधारभूत तहमा नमुना विद्यालय छनौट भएको छ । मध्यविन्दु नगरपालिकाले १ वडा एक सामुदायिक विद्यालय नमुना बनाउने योजना अन्तरगत शान्ति आधारभूति विद्यालय यस बर्ष…

प्रहरीले नै रगत दिएर बचाए आन्दाेलनकारीको ज्यान

अमेरिकी अनुदान सहायता (एमसीसी)को विरोधमा प्रहरीको गोली लागि घाइते भएका  प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । काठमाडौँको बुद्धनगरमा बिहीबार भएको एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका डडेल्धुरा नवदुर्गा गाउँपालिका–५…

मोटरसाइकल दुर्घटनामा वडा अध्यक्षको निधन

मोटरसाईकल दुर्घटनामा घाईते भएक सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडा अध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ। शुक्रबार राति काठमाडौंस्थित न्यूरो अस्पतालमा अध्यक्ष कार्कीको मृत्यु भएको हो। फागुन ८ गते सुर्खेतको छिन्चु बजार नजिक फोर्स…

राष्ट्रसंघ सुरक्षा परिषदमा युक्रेन आक्रमणको निन्दा, रुसद्वारा भिटो प्रयोग

काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेनबारेको एक प्रस्तावमा रुसले भिटो पावरको प्रयोग गरेर त्यसलाई रोकिदिएको छ । रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्ने प्रस्तावमा स्थायी सदस्य राष्ट्र रुसले भिटो प्रयोग…

सडक डिभाइडर व्यवस्थापन गर्न स्थानियको माग

राम अवतार चाैधरी कपिलवस्तु, कपिलवस्तुको चन्द्राैटा बजारमा राखिएको डिभाइडरले दुर्घटना बढ्दै गएपछि स्थानीय युवाहरुले व्यवस्थापनकाे माग गरेका छन् । जिल्लाको ठूलाे बजार मानिने शिवराज नगरपालिका-५, चन्द्राैटा बजारमा राखिएको डिभाइडरले…

एमसीसी सम्झौता विरुद्ध कपिलवस्तुमा विरोध प्रदर्शन

अनिल थारु , कपिलवस्तु ।  कपिलवस्तुमा विप्लव नेतृत्वको नेकपा सहित नेकपा ( मशाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रीक मोर्चा र नेकपा मालेको संयुक्त आयोजनामा राष्ट्रघाती एमसिसी विरुद्ध बिरोध प्रदर्शन सहित…

नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ विजयनगरको नेतृत्वमा चौधरी

घनश्याम भर, विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले निकट जनवर्गीय संगठन नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघको गाउँपालिका स्तरीय भेला तथा अधिवेशन सम्पन्न गरिएको छ । शुक्रबारको भेला तथा अधिवेशनबाट हरि…

मन्दिर सरसफाई

कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ मा रहेको निर्माणाधिन शिवालय मन्दिर परिषर सरसफाई गरिएको छ । शिवरात्रीलाई लक्षित गरी सरसफाई गरिएको हो । केरुङे खोलासगै रहेको चौरमा निमार्णाधिन अवस्थामा रहेको शिवालय मन्दिर र जमिन संघर्ष समितिका…

हाइसको मालिक हुने सपना बोकेर विदेश गएका कावासोतीका परियार उतै अस्ताए

नवलपुर । पूर्वी नवलपरासीको कावासोती–८ का ४० वर्षीय भीमलाल परियार तीन महिनाको छुट्टी सकेर गत कार्तिकमा साउदीअरब गए । त्यहाँ पुगेको एक महिनामै सुतिरहेको बेला उनको निधन भयो । निधनको कारण नखुलेपनि ह्दयघात भएको बताइएको छ । घर परिवार…

त्रिवेणीबाट बाल्मिकी आश्रम जाने झोलुङ्गे पुल ८ वर्षमा पनि बनेन, धार्मिक स्थल भारतकै बाटो जान बाध्य

पूर्वी नवलपरासी — त्रिवेणीधाम र वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल ८ वर्ष भइसक्दा पनि पूरा हुन सकेको छैन । त्रिवेणीस्थित गजग्राह र पूर्वतर्फ नारायणी नदी पारि रहेको चितवन निकुञ्जको वाल्मीकि आश्रम जोड्ने पुलको शिलान्यास गरेको ८ वर्ष…