नवलपुरका नमुना सदरमुकाम अलपत्र परेको सम्बन्धमा संसदमा आवाज उठाउँछुः डा. वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णीम वाग्ले सहितको टोलीले आज कावासोतीको नमुना सदरमुकामको अवलोकन गरेका छन् । आज नमुना सदरमुकाम स्थल अनुगमन पछि आयोजित कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले संसदमा आफूले नवलपुरको नमुना सदरमुकाम…

कावासोतीमा भाडा दर नटाँस्ने र रुट परमिट नलिई चल्ने सवारी साधनलाई कारवाही

नवलपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले चाडपर्वलाई लक्षित गरी आज सावजनिक सवारी साधनको अनुगमन गरेको छ । कावासोती १६ डण्डा बजारमा पूर्वपश्चिम राजमार्गमा ट्राफिक प्रहरीहरु सहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,…

गैडासँग ठक्कर खाँदा कावासोतीमा दुई जना घाइते

नवलपरासी । नवलपुरको कावासोतीमा गैडासँग मोटरसाइकल ठक्कर खाँदा २ जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत कावासोती ८ खरकट्टा जंगलमा बाटो क्रस गर्दै गरेको गैडासँग ना ३३ प ४२४२ नम्बरको मोटरसाइकल ठक्कर खाएको जिल्ला प्रहरी…

हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याईनभ्याई, १ करोड बढीको खसीबोका विक्री

प्रिय धन – नवलपुर । नवलपुरको हुप्सेकोटमा रहेको लेकबेशी सामाजिक महिला उद्यमी सहकारी संस्थाले दशैं लक्षित गरेर खसी बोका विक्री शुरु गरेको छ । गाउँघरका अन्य मानिसलाई दशैको किनमेल गर्न, घर आँगन सरसफाई गर्न, रंग रोगन गर्न भ्याई…

कावासोतीमा अवैध सामग्री बरामद

कावासोती । नवलपुर प्रहरीले कावासोतीको फलफूल चोकबाट १ लाख ३५ हजार बढीको अवैध सामग्री बरामद गरेको छ । आज विहान चेकजाँचको क्रममा विना विलका अन्दाजी १ लाख ३५ हजार बराबरको अवैध सामग्री बरामद गरेको हो । बरामद सामग्री आवश्यक कारवाहीको लागि…

हुप्सेकोटमा पालिका हुलाक कार्यालय स्थापना

प्रिय धन – हुप्सेकोट (नवलपुर) । नवलपुरको हुप्सेकोट गाउँपालिकामा पालिका हुलाक कार्यालयको स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालयका प्रमुख, निमित्त हुलाक अधिकृत केश बहादुर खण्डलु मगर सहितको टोली, हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी…

अपाङ्गता भएका बालबालिकालाई खाना खुवाइयो

कावासोती । कावासोतीको साइकिङ्ग ग्रुपले कावासोतीको मौलाकालिका अपाङ्ग पुनस्थापना केन्द्रका बालबालिकाहरुलाई खाना खुवाएको छ । दशै तिहार छठ पर्वको अवसर पारेर कावासोतीको कावासोती साइकिलिङ्ग ग्रुपले मौलाकालिका अपाङ्गता पुनस्थापना केन्द्रमा भएका…

नवलपुरमा मोटरसाइकल दुर्घटना गम्भीर घाइते

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ७ चोरमारा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । नवलपुरको मध्यविन्दु नगरपालिका ७ चोरमारा जंगलमा लु ६१ प ८००५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटनामा…

दाउन्ने सडक दुई तर्फी खुल्याे, भासिने सम्भवना कायम

नवलपरासी । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गन दाउन्नेमा भासिएर एकतर्फी भएको सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्ने खुर्सानी खोलामा भासिएको सडक मर्मत गरी बिहान ११…

अवैध उत्खनन गर्ने ट्याक्टर र जेसिबी नियन्त्रणमा

नवलपुर । नवलपुरको बुलिङटारमा अवैध रुपमा नदी उत्खनन गर्ने जेसिबी र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुलिङटार गाउँपालिका ६ फुलमति खोलाको मुलमनी नदीजन्य पदार्थ बालुवा उत्खनन गरिरहेको अवस्थामा स्थानीय र प्रहरीको संयुक्त टोलीले…